२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गायिका सुनिता लामिछानेको सुमधुर आवाजमा “मर्नु पर्या छ ” हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित बिहिबार, जेठ १७, २०७५

काठमान्डाँै, जेष्ठ १६
नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित भै सकेकी मोडल सञ्चिा शाही र याम तमुको अभिनयमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा याम तमु , आकास रोदन विसी र सुनिता लामिछानेको संयुक्त लोकदोहोरी गीत ”मर्नु पर्या छ “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । नेपाली लोकदोहोरीको बजार संकुचित बन्दै गएको अवस्थामा गायक आकाश रोदन विसी र गायिका सुनिता लामिछानेको सुमधुर आवाजमा रहेको गीत बजारमा आएको हो ।
आफनो मायालुले दिएको चोटका कारण बाध्य भएर पनि जिवन जिउनको लागी सधर्ष गरेको छ । आकाश रोदन विसीको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको बास्तविक लोकगीतमा जिवनमा बाध्यताबाट विछोडिदा पनि आफनी प्रेमिका माझँमा दुखको अवस्था आएको बताएका छन । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन । बविता श्रेष्ठले निर्देशन गरेको भिडियोमा सञ्चिता शाही र याम तमु को सर्वोकृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!