२२ आश्विन २०८१, मंगलबार
08-10-2024 , Tue
×

गायिका कोपिला छिनालको “मायाको अभाव” सार्बजनिक

Logo
प्रकाशित शनिबार, जेठ १९, २०७५

रोशन पोखरेल , काठमान्डौ
गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत “मायाको अभाव” सार्बजनिक भएको छ। सर्वोकृष्ट सिर्जना आम दर्शक तथा स्रोता माझमा पुयाएर नेपाल्ी संगीतको जर्गेना गर्नेक्रममा यस पटक मायाको अभाव गीतलाई बजारमा ल्याएको र त्यसलाई लोकपारखी श्रोताले निकै माया गर्ने अपेक्षा खुमनले लिएको बताए ।
समर्पित मन पुष्कलको लय रहेको यस गीतमा शब्द भने लोकेन्द्र ओली , तिलक बहादुर ओली र शिव कुवँर समिपको रहेको छ । शिव दर्शन म्युजिक कम्पनी मार्फत बजारमा सार्बजनिक भएको गीतमा मायाको अभावमा भोगीएको पिडालाई ब्यक्त गरिएको छ ।
भिडियोलाई सागर गौत्तमले छायाँकन , प्रविन रश्मी मगरले सम्पादन गरेका हुन । भिडियोमा भौतारिएका मायालु जोडीको भुमिकामा सागर थापा र मिना मगरलाई देख्न सकिन्छ । गीतमा ब्यक्त भावहरुलाई यर्थाथ रुपमा चित्रण गर्नको लागी काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबिच शुक्रवार छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]

(ABC-Sanchar) दाङ । राजेन्द्र रावतको शब्द तथा सुमन बस्नेत र मुना कुमालको स्वरमा रहेको ‘नियतिको खेल’ बोलको गित सार्बजनिक भएको छ । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई डाकुन पिक्चरको ब्यानरमा बजारमा ल्याईएको हो । अजय रेग्मीको छायांकन,कृष्ण बाजुरालीको संगीत,एरेन्ज र मिक्सिंग गरेको गितमा बिक्रम बुढाथोकी,धुर्ब कोईराला र जसोदा कार्कीले अभिनय गरेका छन […]

मंसिर १४ ,काठमाडौ ।  खबर24नेपाल मिडियाको प्रस्तुति KRP Entertainment का लाागी मनोज गजुरेलको ‘छाउपडी प्रथा’ ले बजारमा दर्शकको मन जितेको छ । बिगत सालदेखि सत्य घटना आधारित कथा लेख्दै आउनुभएको गजुरेलले यसपाली दर्शकलाई रुवाउने र समाजमा भएका सम-सामाजिक बिषयको बारेमा कथा तयार पर्नु भएको छ । यसै क्रममा छाउपडी प्रथा पनि अहिले नेपालको धेरै ठाउहरुमा मान्दै आएका छन् । यस्ता कुरीति […]

error: Content is protected !!