२२ कार्तिक २०८१, बिहिबार
07-11-2024 , Thu
×

जनकपुरमा झडप : प्रहरीको टाउको फुट्यो, पूर्वमन्त्री घाइते

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

 

ABC Sanchar
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालका क्रममा जनकपुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन् ।

अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साह लगायत घायते भएका छन् । नेता झाको टाउको र यादवको खुट्टामा चोट लागेको छ । झडपमा प्रहरी जवान लालबाबु राय गम्भीर घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही उप-महानगरपालिका-१५ बुद्धि ग्यारेज नजिक दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक बालकसहित तीन जना घाइते भएका छन् । दुर्घटना हुनेमा बा.८४.प. ६५९२ नम्बरको यामाहा एफजेट र रा.६.प. ६१६७ नम्बरको यामाहा एफजेट बाइकहरु रहेका छन्। घाइतेहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे थप अनुसन्धान भैरहेको जानकारी […]

  दाङ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ३, मौजा छोट्की खैराटी गाउँमा । असोज २८ गते बेलुका आक्रमणकारी यादव समूहले सुनियोजित रूपमा निहुँ खोजेर एकाएक हिंसात्मक शैलीमा हमला गर्न थाले निर्दोष वरई समुदायमाथि आइलागे । एक्कासी हातमा चक्कू, फलामे छड् र लठ्ठी लिएर होहल्ला गर्दै आए । त्यसपछि त्यहाँ केही भनाभन, विवाद जस्तो […]

  काठमाडौं । यस परीक्षणमा, पृथ्वीबाट ९६ किलोमिटर माथि पठाइएको सुपर हेभी बूस्टरलाई लन्चप्याडमा फिर्ता ल्याइएको थियो । यो परीक्षणका क्रममा स्टारशिप पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गराइयो र हिन्द महासागरमा नियन्त्रित अवतरण गरियो । जब स्टारशिप पृथ्वीको वायुमण्डलमा प्रवेश गर्‍यो, यसको गति २६,००० किलोमिटर प्रति घण्टा थियो र तापमान १४३० डिग्री सेल्सियस पुगेको थियो । स्टारशिपको […]

error: Content is protected !!