११ बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

शान्ति श्री परियारको आवाजमा फेरी आयो अर्को मार्मिक गीत“तिमी विना एक पल” भिडियो सहित

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ २२
प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा मिश्रा काफले र जनक विन्दासको लोकदोहोरी गीत ”तिमी विना एक पल “गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आएको छ ।
गायक कमल विरही र गायिका मिश्रा काफले र शान्ती श्री परियारको सुमधुर आवाजमा गीत तयार पारिएको गीत बजारमा आएको हो । मनमा जस्तो सुकै पिडा भएपनि त्यो पिडालाई भुलेर हासेर बाच्न सकिने कुरा गायक विरहीले गरेका छन । धुव्र गुरुङको शब्द सिर्जना तथा राज सुर्खेतीको मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको कारण सर्वोकृष्ट बनेको गायिका शान्ति श्री ले बताइन । सुजन न्यौपानेले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन । “तिमी विना एक पल ” भिडियोमा कमल विरही , शिवन लिम्वु र सलिन श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोलाई सुजन न्यौपानेले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

error: Content is protected !!