२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बास्तविक कहालिलाग्दो प्रेम ” सधैँ आँशु ” हेर्नुहोस भिडियो सहित

Logo
प्रकाशित बुधबार, जेठ २३, २०७५

आर पोखरेल , काठमान्डौँ , जेष्ठ २४
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वाेकृष्ट रचनाहरु ल्याउदै आएको झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा माया लामा र लक्ष्मी गुरुङको बास्तविक जिवन घटनामा आधारित लोक दोहोरी गीत ” सधैँ आँशु ”को भिडियो सार्वजनिक भएको छ ।
गायक प्रयास मोक्तान र गायिका लक्ष्मी तामाङको आवाज सो गीतमा रहेको आवाज सो गीतमा रहेको छ । गीतको भिडियोमा जिवनमा भोगिने पिडा र वेदनाको स्वर रहेको छ । मायामा एक अर्का नपाउदा पिडालाई भोग्न नसकेको र अन्त्यमा आफनो अमुल्य जिवनलाई त्याग गरेको बास्तविक अवस्थालाई चित्रण गरिएको छ । टेक लामाको शब्द तथा प्रयास मोेक्तानको मौलिक लय सिर्जना गीतमा रहेको छ । अजय रेग्मीले ले छायाँकन गरेको भिडियोलाई ले रमेश रसायलीले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन । सधै आशुँ गीतमा लिला गिरी , जुलन र रक्कीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!