०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

गत २४ घन्टामा ४५० कोरोना संक्रमित निको भएर घर फिर्ता

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(ABC-Sanchar)
काठमाडौं । देशभर ३१ सय २२ संक्रमित थपिएका छन्। जसमध्ये उपत्यकामा मात्रै १४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।
आज देशभर १८० जना आईसीयूमा भर्ना भएकामा ४७ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ।
गएको २४ घण्टामा ४५० संक्रमित निको भएर घर फर्किएका छन्। गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा २८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको र यो अवधिमा १६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]