०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

अन्डर वर्ल्ड डन छोटा राजनको कोरोना सङ्क्रमणबाट मृत्यु

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

(ABC-Sanchar)
दिल्ली । भारतीय अन्डर वर्ल्डका चर्चित डन छोटा राजनको कोरोना भाइरस सङ्क्रमणबाट शुक्रवार मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यथित गरिरहेका लाई २०१८ को मे २ तारिखमा पत्रकार हत्यामा अदालतले जन्मकैदको सजाय सुनाएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]