०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

नियतिको खेल म्युजिक भिडियो सार्वजनिक

Logo
प्रकाशित मंगलबार, बैशाख २८, २०७८


(ABC-Sanchar)
दाङ । राजेन्द्र रावतको शब्द तथा सुमन बस्नेत र मुना कुमालको स्वरमा रहेको ‘नियतिको खेल’ बोलको गित सार्बजनिक भएको छ । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई डाकुन पिक्चरको ब्यानरमा बजारमा ल्याईएको हो ।

अजय रेग्मीको छायांकन,कृष्ण बाजुरालीको संगीत,एरेन्ज र मिक्सिंग गरेको गितमा बिक्रम बुढाथोकी,धुर्ब कोईराला र जसोदा कार्कीले अभिनय गरेका छन । निराजन केसीले सहायक निर्देशनको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन,उक्त गितको भिडियोलाई सुनील बिसीको अफिसियल युटुब च्यानबाट सार्बजनिक गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबिच शुक्रवार छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]

(ABC-Sanchar) दाङ । राजेन्द्र रावतको शब्द तथा सुमन बस्नेत र मुना कुमालको स्वरमा रहेको ‘नियतिको खेल’ बोलको गित सार्बजनिक भएको छ । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई डाकुन पिक्चरको ब्यानरमा बजारमा ल्याईएको हो । अजय रेग्मीको छायांकन,कृष्ण बाजुरालीको संगीत,एरेन्ज र मिक्सिंग गरेको गितमा बिक्रम बुढाथोकी,धुर्ब कोईराला र जसोदा कार्कीले अभिनय गरेका छन […]

मंसिर १४ ,काठमाडौ ।  खबर24नेपाल मिडियाको प्रस्तुति KRP Entertainment का लाागी मनोज गजुरेलको ‘छाउपडी प्रथा’ ले बजारमा दर्शकको मन जितेको छ । बिगत सालदेखि सत्य घटना आधारित कथा लेख्दै आउनुभएको गजुरेलले यसपाली दर्शकलाई रुवाउने र समाजमा भएका सम-सामाजिक बिषयको बारेमा कथा तयार पर्नु भएको छ । यसै क्रममा छाउपडी प्रथा पनि अहिले नेपालको धेरै ठाउहरुमा मान्दै आएका छन् । यस्ता कुरीति […]