१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

नेपालगन्ज बिमानस्थलबाट ४ किलो सुन गहनासहित २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

 

(महेन्द्र सिंह)
बाँके । श्री एयरलाईन्सको जहाजबाट काठमाडौंबाट आएका दुई युवा नेपालगन्ज बिमानस्थलमा ४ किलो काँचो सुन र अढाई तोला गहनासहित पक्राउ परेका छन् । झापाका अमिरलगुन विक र मोरंगका बुद्धिमान खाती पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानले काँचो सुन ४ किलो, ५ वटा लकेट र १ वटा सुनको बालासमेत बरामद भएको बताए । पक्राउ परेका युवाहरुले आफूहरु सुन व्यवसायी भएको बताएका छन् । घटना बारे सुक्ष्म अध्ययन भइरहेको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]