२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बर्दियामा बाघको अताकं कायमै बाघको आक्रमणबाट १ जनाको मृत्‍यु

Logo
प्रकाशित सोमबार, मंसिर १३, २०७८

ABC (क्राईमबिट)
बर्दिया । जिल्लाको गेरुवा गाउँपालिका वडा नं.-४ राजिपुर बस्ने ६२ बर्षिय कालुराम थारुको पाटेबाघको आक्रमणबाट १२ गते आईतवार मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार १२ गते आईतवार साँझ ३:४५ बजेको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्तुभाउ चराउन गएको बेला निकुञ्जबाट आएको पाटे बाघले आक्रमण गरि ज्यान लिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र र खाता जैविक मार्ग आसपासमा यस आर्थिक बर्ष २०७८/०७९ मा ३ जनाले जंगली जनावरबाट ज्यान गुमाई सकेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!