०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

प्रहरीले बल प्रयोग गर्यो भन्नेलाई केही मनमा लागेको कुराहरु

Logo
प्रकाशित सोमबार, फाल्गुण ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । हाम्रा आदर्शको कुराले यि प्रहरीको घरपरिवार पालिदैन- दोष प्रहरीको होईन दोष सिस्टमको हो – order is order , सरकार बाट जे आदेश आउन्छ त्यहि मान्नु पर्छ नभए कहि नभएको कानुन प्रहरीलाई नै पहिला लाग्छ ? अनि दोष फेरी प्रहरी मै देख्छौ यार हैट हाम्रो बुद्धि। #चुनाव को बेला मासुभात मा बिक्छौ अहिले दोष प्रहरीलाई दिन्छौ है 😡

शिक्षित युवाले चुनावमा सही ठाउँमा भोट हाल्ने हो!
सडकमा प्रहरीलाई ढुङ्गा हान्ने होईन ! प्रहरी हाम्रो सेवा-सुरक्षा को लागि हो ।#MCC

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । पवित्र राजनैतिक बाटोबाट देश र समाजका उद्देश्य पूर्तिका लागि खोलिएका मानिसका समूह गुटलाई राजनीतिक भाषामा दल अथवा पार्टी भनिन्छ । एकतन्त्रीय निरंकुश शासन व्यवस्थामा कुनै एक व्यक्ति, परिवार र समूहले देशको शासन सत्तामा हालीमुहाली गरेको हुन्छ । त्यस्तो अवस्थामा अरु कुनै दल, समूहलाई निस्तेज र निषेध गरिएको हुन्छ । दलीय शासन व्यवस्थामा […]

  बाँके । यो मुलुकको विधायिकाबाट जारी गरिने संविधान ऐन, कानुन तथा सरकारले जारी गर्ने अध्यादेश, प्रत्यायोजित व्यवस्थापन अन्तर्गत बनेका नियम, विनियम तथा नियमावली, निर्देशिका र अन्तराष्ट्रिय सन्धी सम्झौताहरु, सनद सबाल, नजिर आदि सबैलाई कानुन भनिन्छ । कानुन राज्यको शासन व्‍यवस्था सञ्चालन गर्ने मुख्य आधार हो । नेपालको कानुन व्याख्या सम्बन्धी ऐन, २०१० मा ‘कानुन […]

  काठमाडौं । अस्ति बाटोमा हिड्दै थिए एउटा साथि भेटीयो सोध्यो, सन्चै ! भने ठिकै छु | यसो नियालो शिरदेखी पैतलासम्म आश्चर्यमिश्रित भावमा अनि बाटो लाग्यो थाहा छैन के सोच्यो ? हिजो अड्डा गए,सबै सबै सोध्नु भो फाँटवाला सरले बाजे सोध्नु भो, बा सोध्नु भो नामथर, ठेगाना सोध्नु भो लिङ्ग सोध्नु भो उमेर सोध्नु भो, […]

error: Content is protected !!