०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

रुपन्देहीमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–२ मा हिजो राति भएको दुर्घटनामा बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारुको मृत्यु भएको हो । प्रहरीका अनुसार ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु हो ।

थारु लु १ त ६८ ४२ नम्बरको ट्याक्टरमा सवार थिए । ट्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको जनाइएको छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]