०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

दाङको बाह्रकुने दह परिसरमा भाले र भेडाको प्रतिमा अनावरण

Logo
प्रकाशित शनिबार, पुष ३०, २०७९


(ABC-Sanchar)
दाङ । माघे संक्रान्ति नजिकिएसँगै घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहमा भेडा र कुखुराको भालेको प्रतिमा अनावरण गरिएको छ ।
बाह्रकुने दहस्थीत कान्छा बराह थानमा बलिदिनका लागि भेडाहरुलाई नुहाउनका लागि निर्माण गरिएको सानो पोखरीको विचमा निर्माण गरिएको भेडा तथा भालेको प्रतिमा एक कार्यक्रमकाबिच विहीवार विहान घोराही उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तथा एमालेबाट दाङ २ क को प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र रानामगरले अनावरण गरेका हुन ।
उक्त प्रतिमा दाताहरू प्रेमबहादुर बुढामगरको ३ लाख ९ हजार ८०० सयको सहयोगमा भेडा र मुक्त बुढामगरले ५१ हजारको रुपैयाको लागतमा भालेको प्रतिमा निर्माण गरिएको बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीमगरले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!