१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

काठमाडौं अन्तर्राष्ट्रिय बिमान स्थलबाट अमेरिकन डलर युरोसहित नेपालीहरु पक्राउ  

Logo
प्रकाशित बिहिबार, चैत्र २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । Dubai को Flight No. FZ 576 द्वारा काठमाण्डौंबाट दुवई हुँदै क्रोसिया प्रस्थान गर्न लागेका यात्रुहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा चेक-जाँच गर्ने क्रममा ११ जना यात्रुहरुको साथबाट Euro जम्मा ९८० (नौ सय असि) र अमेरीकन डलर जम्मा ३३०६८ (तेतीस हजार अडसठ्ठी ) विदेशी मुद्रा फेला परेको र निजहरुको राहदानी चेक-जाँच गर्दा उल्लेखित परिमाणको रकमको दरपिठ गरेको नदेखिएकोले निजहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि आज मिति २०७९/१२/२३ गते राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]