०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मनाङ एयरको हेलिकप्टर दुर्घटना ग्रस्त ४ जनाको शव फेला २ जनाको खोजी जारी

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

(ABC-Sanchar)

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको सम्पर्कविहिन मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाका अनुसार घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ । उनका अनुसार घटनास्थलमा स्थानीयहरुको सहयोगमा खोजी कार्य गर्दा ४ जनाको शव फेला परेका छन् भने दुई जनाको खोजी कार्य जारी रहेको छ ।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]