२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

सर्बोच्चले रिगललाई सरकारले दिएको कैद माफी उल्टाइदियो प्रहरीलाई पक्राउ गर्न आदेश

Logo
प्रकाशित बिहिबार, कार्तिक १६, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । यसका साथै सर्वोच्चले योगराज ढकाललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको सजाय माफ दिएका थिए । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

ढकाल नेपालगञ्जका चेतन मानन्धरको हत्या कसुरमा दोषी ठहर भइ जेल परेका थिए । तर, सरकारले उनको सजाय माफी दिएपछि उनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले ढकालले पाएको माफी बदर गरिदिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]