११ बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
×

धुर्मुस सुन्तली को ‘सेन्टी भाईरस’ को फस्ट लुक्स सार्वजनिक

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

  • बिनोद दर्नाल

कात्तिक १९, काठमाडौं । शुभ बिहानी फिल्मस् को ब्यानरमा निर्माण भए को धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुन्जना घिमिरे को प्रस्तुती रहेको नेपाली कथानक चलचित्र ‘सेन्टी भाईरस’ को फस्ट लुक्स सार्वजनिक भएको छ ।

ह्याट्रिक निर्देशक सफल निर्देशक रामबाबु गुरुङ ले निर्देशन गरेको फिल्म लाई ‘जिग्री’ अर्थात कुमार कट्टेल र ‘काकु’ अर्थात दिपक आचार्य ले संयुक्त रुपमा लेखेका छन भने डिन्डु लामा ह्योल्मो ले निर्माण गरेको फिल्म ‘सेन्टी भाईरस’ को फस्ट लुक्स सार्वजनिक भएको हो । सार्वजनिक पोस्टरमा सिताराम कट्टेल धुर्मुस ढाका टोपीमा ठाटिएर देखिएका छन् । सार्वजनिक पहिलो पोस्टरमा धुर्मुस लाई मात्र प्रस्तुत गरिएको छ ।

सामाजिक कथा बस्तुमा आधारित फिल्म ‘सेन्टी भाईरस’ को रिलिज मिती समेत घोषणा गरिएको छ । आज सर्वजनिक पोस्टरमा रिलिज मिति आगामी फागुन ९ (महाशिवरात्री) फेब्रुअरी २१ तारिख लाई तोकिएको छ । सैलेन्द्र डि कार्की को छायाँकन रहेको फिल्म लाई निमेश श्रेष्ठ ले सम्पादन गर्दैछन । राजन राज शिवाकोटी र कालिप्रशाद बास्कोटा को संगीत रहेको फिल्म मा मुख्य कलाकार मा सिताराम कट्टेल ‘धुर्मुस’ कुन्जना घिमिरे ‘सुन्तली’ साथै दयाहाङ राई, सुर्यमाला खनाल, राजाराम पौडेल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, बसन्त भट्ट, कमलमणि नेपाल को मुख्य भूमिका रहेको छ ।

चलचित्रको केही हिस्सा रङ्गशाला निर्माणमा खर्चिने र २० प्रतिशत रकम सामाजिक कार्य लागि खर्च गरिने निर्णय भएको सिताराम कट्टेल धुर्नुस् ले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

error: Content is protected !!