प्रकशित मिति : ९ पुष २०७६, बुधबार १०:५०

नारायण गिरी
तुल्सीपुर पुस ९ बालापुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा ११ ९६४ नम्बरको टिप्परले तुलसीपुरबाट खैरीपुर जाँदै गरेको लु १९ प १६१८ नम्बरको मोटरसाईकललाई मंगलबार साँझ ठक्कर दिदा एकै घरका दाजुभाई घाईते भएका हुन् ।
गहतेखोलामा भएको उक्त दुर्घटनामा परि दाजु तुलसीपुर–२ खैरीपुर निबासी २० बर्षीय जिवराज ओली र १४ बर्षीय भाई तिलक ओली घाईते भएको र उपचारको लागि अस्पताल लगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिएका छन ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com