२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

बर्दिया एसपी बास्तोलाको कार्वाही सुरु गोरु तस्करहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

(सागर थापा) जिल्ला प्रहरी कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नं.१२ बस्ने छोटु खाँ बस्ने नन्का खाँ र बस्ने मुरउ खाँले भारतबाट भन्सार छलि चोरी पैठारी गरी गोरु जिउ-६ अन्दाजी ३०,०००।–बराबरका गोरु ल्याईरहेको अवस्थामा फेला पारी उक्त गोरु बरामद गरी निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरी आबश्यक करवाहीको लागि आजै राजापुर भन्सार कार्यालय बर्दिया पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेश नाथ बास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज झिलिमिली बत्तीको उज्यालो जस्तै,तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। दाजुभाइ-दिदीबहिनी बीचको माया, देउसी-भैलोको रौनक र छठी माताको आशीर्वादले हरेक घर-आँगनमा खुशियाली छाओस्। यही छ हाम्रो कामना। राष्ट्रिय जनमत पार्टी,नेता इरफान अहमद शेष बाँके बुलडोजर बाबाको सम्पूर्ण पार्टी परिवारको तर्फबाट शुभकामना सन्देश

  काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक *श्री नारायणदत्त पौडेल*ले सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा महानिरीक्षक पौडेलले रेजिमेन्टद्वारा आयोजित दंगा नियन्त्रण सम्बन्धी प्रदर्शनको अवलोकन समेत गर्नुभयो। सो अवसरमा महानिरीक्षक पौडेलले जुनसुकै समयमा उत्पन्न हुनसक्ने विरोध प्रदर्शन, सम्भावित आन्दोलन तथा शान्ति सुरक्षा सम्बन्धी बहुआयामिक चुनौतीहरूलाई मध्यनजर गर्दै त्यस्ता […]

  काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.*को प्रमुख आतिथ्यतामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)”* ले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८३/६/२३ को निर्णयबाट स्वीकृत _“एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३”_ बमोजिम यो केन्द्र स्थापना भएको हो। यस केन्द्रमा नियामक निकाय, […]