२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

दुर्घटना

यात्रुवाहक बसमा आगजनी

(एबिसि संचार )                                                      सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुर चोकस्थित साइकलयात्रीलाई ठक्कर दिएपछि यात्रुवाहक बसमा आगजनी गरिएको छ । सोमबार बिहान साइकलयात्रीलाई ठक्कर दिएपछि ग२ख १४४० नम्बरको यात्रुवाहक बसमा आगजनी गरिएको हो […]

(एबिसि संचार )                                                      सर्लाहीमा बसले ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् । कविलासी नगरपालिका–१० स्थित सलेमपुरमा बसले ठक्कर दिँदा साइकल चालक जुगल किशोर महतो घाइते भएका हुन् ।ठक्कर […]

(एबिसि संचार )                                                        काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको […]

(एबिसि संचार )                                                      भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ बस्ने ४० वर्षीय मणिराज घिमिरे छन् ।सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा घिमिरे […]

(एबिसि संचार ) भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार च्याम्हासिंह चोकमा बा.३ ख ६४०६ नम्बरको बसको ठक्करबाट ८५ वर्षीय विष्णुभक्त प्रजापति घाइते भएका थिए । प्रजापतिको उपचारको क्रममा गएराति वि.एण्ड.वि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए ।

(एबिसि संचार ) सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै, एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्ले रहेको प्रहरीले जनाएको छ । कमलामाई नगरपालिका–३ सोलाभन्झ्याङ तुफान डाँडास्थितभित्र सडकमा बुधबार राति ११ बजे प्र२–०३–००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर […]

(एबिसि संचार ) धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक महिलासहित ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए […]

(एबिसि संचार )                                                         बारामा मंगलबार अपराह्न भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका […]

(एबिसि संचार ) चितवनको भरतपुरमा बसको ठक्करबाट  बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले […]

(एबिसि संचार )                                                   भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित राधेराधेमा युवकको शव भेटिएको छ । हनुमन्ते खोलामा स्कुटरसहित शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले  बताए ।मृतक इलामको इलाम नगरपालिका–३ […]