२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

दुर्घटना

ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा पाठकको मृत्यु

  (तेज ओलि) दाङको तुलसीपुरमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान साढे ११ बजेतिर तुलसीपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको बागमती प्रदेश ०१००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई तुलसीपुर १२ सितलपुर नजिकै ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको […]

(एबिसि संचार ) जनकधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएपछि स्थानीय आक्रोशित हुँदै आन्दोलित भएका छन् । जनकपुर उपमहानगरपालिका-२३ विन्हीमा आज बिहान भएको दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका छन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै […]

(एबिसि संचार )                                            मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा […]

(एबिसि संचार ) पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार काठमाडौंबाट पोखरा घुम्न गएका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । लेकसाइडबाट जिरो किलोेतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा कैलालीको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी […]

(एबिसि संचार )                                                           तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सोमबार बिहान बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ […]

(एबिसि संचार )                                         पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा […]

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

(एबिसि संचार ) तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा […]

(एबिसि संचार )                                                              गएराति १० जनाको ज्यान जानेगरी कपिलवस्तुमा भएको बस दुर्घटनाका मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा–१ सुरही पुलनजिकै […]

(एबिसि संचार )                                                                देशभर भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृतयु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका ६ बहुअरीस्थित सडकमा ना२ ख ९८०३ नम्बरको […]