१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

मौसम

यो बर्षकै उच्च गर्मी तीन दिनसम्म झरी नपर्ने : मौसम बिभाग

एबिसी संचार काठमाडौँ आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तीन दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद् मनसुनी न्यून चापीय रेखा […]

एबिसी संचार काठमाडौं आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ।अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ। वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो। सामान्यतया […]

एबिसी संचार काठमाडैं जेठ २५ शनिबार बिहान् र दिउँसो प्रदेश १, २, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सु।प र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १, २, र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै राती […]

काठमाडौ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। हाल देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भु–भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भु–भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । […]

काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा बर्षा भएको छ। शुक्रबार राति मेघ गर्जन सहित देशका विभिन्न भागमा बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिवार समेत बर्षा हुने पूर्वानुमान गरेको छ । यस्तो छ महाशाखाको पूर्वानुमान

आइतबार केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको र देशको मध्य र पूर्वी भू–भागमा आंशिक बदली रहेको छ।महाशाखाका अनुसार दिउँसो देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँँकी भू–भागमा आंशिक […]