(ABC-Sanchar) काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।
(ABC-Sanchar) काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद पुनर्गठन गर्न सकस परेको छ । सरकारमा जाने दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डलाई चुनौती बढेको हो । नेकपा एमाले सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई साथ दिँदै आएका विभिन्न दलले सरकारमा सामेल हुने इच्छा देखाएको माओवादी केन्द्रका एक मन्त्रीले बताए । सबैलाई समेटेर […]
(ABC-Sanchar)काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् । राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् । निवर्तमान […]
(ABC-Sanchar) काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । पौडेलले आइतबार पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए । पार्टी सभापति […]
ABC (क्राईमबिट) काठमाडौं । कुल ८८२ मतदाताका लागि आयोगले ९९० वटा मतपत्र छपाइ गरेको छ । राष्ट्रपतिको चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले मतदान गर्न पाउने छन् । संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । संसद भवनको ल्होत्से हलमा दुईवटा बुथ राखिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका […]
ABC ( Sanchar) २०७९ /१२/०५ गते देशभर स्व वि.यु निर्वाचनको सरगर्मी चलिरहेको बेला बाँकेमा पनि अछुतो रहेको छैन। नेपाल भरि विभिन्न क्याम्पहरुमा हिजो दल दर्ता भयो र सोही दर्ता गर्ने क्रममा […]
ABC ( Sanchar) २०७९ चैत ०५ गते देशभर स्व वि.यु निर्वाचनको सरगर्मी चलिरहेको बेला बाँकेमा पनि अछुतो रहेको छैन। नेपाल भरि विभिन्न क्याम्पहरुमा हिजो दल दर्ता भयो र सोही दर्ता गर्ने क्रममा […]
(ABC-Sanchar) काठमाडौं । नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्र मात्र मिले पनि पुग्नेछ। यसैगरी एमालेकै नेतृत्वमा रहेको लुम्बिनी सरकार पनि संकटमा परेको छ। लुम्बिनीमा सात दलको समर्थनमा पुस २७ गते लीला […]
(ABC-Sanchar) काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । मन्त्री पौडेलले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन आइतबार जेनेभा जाने तयारीमा थिइन् । तर, प्रधानमन्त्री […]
(ABC-Sanchar) काठमाडौँ । राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै थप जिम्मेवारी प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै ती […]