०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

राजनिती

नेम्वाङले दिए राष्ट्रपतिका लागि उम्मेदवारी

ABC (क्राईमबिट)                                                   राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नम्वाङले मनोनयपत्र दर्ता गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले दर्ता गरेका हुन्। ओलीसहित ५ जना […]

ABC (क्राईमबिट)                                                   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रसकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएका छन् । आज (शनिबार) दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीको तर्फबाट बनेका ४ मन्त्रीले […]

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिए। सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता […]

ABC (क्राईमबिट)                                                    राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठकले सरकारमा जाने नजाने बारे छलफल नगरेको […]

काठमाडौं । सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो । नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने […]

(ABC-Sanchar) दाङ । राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उम्मेदवार कुमार दशौदी बिजयी भएका छन् । खसेको कुल मतभार ७ हजार ९ सय मत मध्ये दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी जम्मा ४ हजार २६ मतभार प्राप्त गरि बिजयी भएका हुन् । नेपाली काङ्ग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ […]

(तेज वली) दाङ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । मतदान अपराह्न ३ बजे सकिएको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताए । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेकोमा ३ सय ४ मत खसेको उनले जनाए । एक जना मतदाता अनुपस्थित रहे । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि […]

(ABC-Sanchar) काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ । आज (बुधबार) दिउँसो १ बजे काठमाडौंको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाको सचिवालय जनाएको छ । हालै सम्पन्न भएको सो पार्टीको केन्द्रिय समिति बैठकका निर्णय, तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाई तथा […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भइरहेको स्रोतले जानकारी दियो । भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ । सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकार पक्षमा छन् भने एमाले यसबारे सकारात्मक देखिँदैन । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा […]

 (ABC-Sanchar) काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो सङ्केत गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ ।’ नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलगायतको रिहाइको माग गर्दै आएको छ […]

error: Content is protected !!