(ABC-Sanchar) हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकोले यात्रा नरोकिने बताएका छन् । आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे। ‘स्वाभिमान पूर्वक पार्टी उठाउँछौँ’ थापाले भने ‘निर्वाचनमा […]
(ABC-Sanchar) दाङ । प्रदेश मुख्यमन्त्री लीला गिरीले आज पदभार ग्रहण गरेसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मुख्यमन्त्री गिरीको अध्यक्षतामा बसेको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले धेरै दलको समर्थनमा सरकार गठन भए पनि १२ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो । लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।
बुटवल । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । गिरी लुम्बिन्धीका चौथो मुख्यमन्त्री बनेका छन् । उनलाई ५८ प्रदेशसभा सदस्यको समर्थन छ । एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, […]
(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ । राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची सर्वदलीय बैठकमा प्रस्तुत गर्ने तयारी […]
ABC (क्राईमबिट) दाङ । निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेको तीस दिन भित्र सरकार गठन गरिसक्नुपर्ने कानुनी प्रावधान छ। तर, लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागी दलहरू तातिएका छैनन्। संसदीय दलको नेता चयन गर्न समेत ढिलाइ भइरहेको समयमा सरकार गठनको विषय पनि पेचिलो बन्ने देखिएको छ। केन्द्रीय राजनीतिक समीकरणको आधारमा नयाँ ७ दलीय गठबन्धनलाई […]
(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन्।
ABC (क्राईमबिट) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन्। उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार […]
(ABC-Sanchar) काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनमा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा सहभागिताबारे सर्तहरू अघि सारेको छ । पृथ्वी नारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दु राष्ट्र कायम तथा सङ्घीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने राप्रपाको सर्त छ । सरकारमा सहभागिताबारे राखिएको जिज्ञासामा राप्रपाका एक जना प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई आइतार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रतिनिधि सभा चुनावमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १ […]