०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

राजनिती

दाङमा चुनावी प्रचारमा चर्चित अभिनेत्री तथा एमाले नेतृ करिस्मा मानन्धर

(ABC=SANCHAR) दाङ । नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गरी चुनावी सभाहरु वडास्तरमा भव्यताका साथ सम्पन्न गरेको छ । लमही नगरपालिका वडा नं. ६ को वड्का महरवामा चुनावी सभा सम्पन्न भएको हो । नेकपा एमाले लमही नगरपालिका वडा नं. ६ वडा कमिटिका अध्यक्ष शेषमणी अधिकारीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य, संघिय सांसद गंगा थारु […]

२०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बाट जनता समाजवादि पार्टी जसपाबाट वाहिस हुसेन हल्वाई अध्यक्ष पदमा सिफारिस भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा सबैभन्दा बलियो उम्मेदवार नै रहेको […]

(ABC=SANCHAR) पर्सा । वीरगन्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी(जसपा)का राजेशमान सिंह र नेकपा एमालेबाट विजय सरावगीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका सरावगी र सिंहबीच दोस्रो पटक भिडन्त हुन लागेको हो। तत्कालिन संघीय समाजवादी फोरम(हाल जसपा)बाट मेयरमा निर्वाचित सरावगीले एमाले प्रवेश गरेर दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिएका हुन्। जसपाबाट […]

सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा) को भागमा परेपछि धनुषा काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । यहीबीच गठबन्धनको निर्णय आएपछि धनुषा काँग्रेसको बैठक बसेको छ । काँग्रेसका नेता एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले गठबन्धनको निर्णयप्रति पार्टीका अधिकांश नेता तथा कार्यकर्ताको असहमति रहेको बताए । त्यसबारेमा छलफल गर्न […]

सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखको टुंगो लगाएको छ भने वीरगञ्ज,भरतपुर र पोखरा महानगरपालिकामा उप मेयरको टुंगो लगाएको छ । त्यस्तै काँग्रेसलाई धरान, इटहरी, […]

(ABC=SANCHAR) काठमाडौ । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान […]

ABC ( Sanchar) काठमाडौं । गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् । पाँच दलका शीर्ष नेताहरुले सोमबार संयुक्त वक्तव्य जारी गद देशै भर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सम्पूर्ण नेता […]

(ABC=SANCHAR) दाङ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले केन्द्रीय निति अनुसार सञ्चालन भईरहेको ‘घर–घर जाऔँ कांग्रेस जिताउ’ अभियानकालागी क्षेत्रमा रहेका वडाहरुमा प्रतिनिधी खटाएको छ । क्षेत्रीय समितिको आईतवार बसेको नियमीत बैठकले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथ फागुन २९ गते देखि सुरु भएको एक महिने अभियानका लागि क्षेत्रिय कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधीको […]

(ABC-Sanchar) काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

(ABC-Sanchar) काठमाडौं । प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको छ । शनिबार राति पाँच दलीय गठबन्धनको […]

error: Content is protected !!