ABC ( क्राईमबिट) बाँके । सशस्त्र प्रहरी जमुनाहा बिओपीका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले बाँके नेपालगन्ज १५ सीमा नाका जमुनाहबाट आइतबार दिउँसो लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री पक्राउ सशस्त्र प्रहरी जमुनाह बियोपीका सशस्त्र प्रहरी निरीक्षक जिबन लाल बुढाले जानकारी दिनुभएको छ । पक्राउ गरिएका सामग्रीहरुमा लत्ताकपडा,अबैध बोइलर कुखुरा एउटा रिक्सा […]
ABC (क्राईमबिट) दाङ । एकजना निर्माण व्यवसायीमाथि झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरीमा परेको छ । घोराही(१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोड बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । उनले घोराही तुलसीपुर फोरलेन सडकमा आफ्ना टिपर लगाएकाले त्यसको भाडा र इन्धनबापतको रकम १ […]
(ABC-Sanchar) बाँके । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले पार्टीभित्रको आन्तरिक संघर्ष समाप्त भएको बताएका छन् । कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कार्यसमितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको अधिवेशन सिद्धिसकेकाले अब पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए । ‘नेतृत्वमा जाने विषयमा पार्टीभित्र १५ औं अधिवेशनमा संघर्ष गरौंला, तर पार्टीलाई एक ढिक्का […]
ABC (क्राईमबिट) बिरगंज । मधेस प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्न खोज्ने जनमत पार्टीका ७ जना कार्यकर्ता पक्राउ परेका छन् । बुधवार जनकपुरधामको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जनमतका कार्यकर्ताहरुले बाँसको भाँटासहित मतदान स्थल प्रवेश गर्न खोज्दा झडप भएको हो । मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका ८ वटा गाडीमा तोडफोड भएको […]
(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १४ गते एकै पटक सबै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ।शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले उक्त प्रस्ताव गरेका हुन्। वैशाख १४ गते एकैपटक निर्वाचन गर्दा आर्थिक मितव्ययिता, सुरक्षा व्यवस्थापन, मतदाता शिक्षा सामग्रीलगायत सबै कुरामा एकरुपता र सहज हुने पदाधिकारीहरुको सुझाव रहेको छ। […]
(ABC-Sanchar) दाङ । सभापति पदकालागि ४ जना उमेद्वार रहेकोमा हिजो भएको मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेका कारण धेरै मत ल्याउने २ जनामा आज मतदान हुने कार्यक्रम थियो । चार जना मध्य धेरै मत ल्याउने शंकरप्रसाद डाँगी र भुुपबहादुर डाँगी बीच आज फेरी चुनाब हुने कार्यतालिका रहेको थियो । तर भुपबहादुर डाँगीले उमेद्वारी […]
(ABC-Sanchar) पर्सा । प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापकरुपमा दुरुपयोग गरिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडी आफ्नो पार्टीका नेता कार्यकर्तालाई ओसारपसार गर्नेदेखि विशुद्ध पार्टीका काममा प्रयोग हुँदै आएका छन् । महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लोसपा रोजेसँगै बुधबार जनकपुरधाम आएका अध्यक्ष महन्थ ठाकुर र […]
(ABC-Sanchar) बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ।आज दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो १ बजे […]
(ABC-Sanchar) काठमाडौं । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न दनसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार […]
(ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादको फैसला उपेन्द्र यादवको पक्षमा सुनाएको छ । सोमबार निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा उपेन्द्र यादवको पक्षमा बहुमत देखिएसँगै यादव पक्षलाई नै आधिकारिता दिएको हो । जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी […]