(ABC-Sanchar) काठमाडौं । भारतीय आयल कर्पोरेशन्स्ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३÷३ रुपैयाँ बढेको हो । नयाँ मूल्यअनुसार पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मटितेल […]
(ABC-Sanchar) काठमाडौं । मन्त्रिपरिषद्को बैठकले दुधको किसानले पाउने मूल्य निर्धारण गरेलगत्तै उपभोक्ता मूल्य पनि निर्धारण भएको हो । अब दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ । यसअघि, दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ कायम थियो । मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दुधको मूल्य १३.१७ प्रतिशतले बढाएको थियो । यसअघि, किसानले प्रतिलिटर दुधमा ४९.५२ रुपैयाँ पाउँथे । […]
(ABC-Samchar) काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अहिले हालसम्मकै महंगो छ। सरकारले पछिल्लो समय बढाएपछि अहिले प्रतिलिटर १४० रुपैंया पुगेको हो। इन्धनको मूल्यवृद्धि विरुद्ध विभिन्न पार्टीका संघसंगठनहरुले विरोध गर्दै आइरहेका छन। यसैबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनबर्गिय संगठनहरुले पेट्रोलियम पदार्थमा निरन्तर भईरहेको मूल्यबृद्धीको बिरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन।
(ABC-Sanchar) काठमाडौं । भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको […]
(ABC-Sanchar) काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो। सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ। यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए।रासस
(ABC-Sanchar) काठमाडौं । कोभिड १९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ। आज उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ। आज हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग […]
ABC (क्राईमबिट) दाङ । लागुुऔषध मुुद्धामा अदालतबाट २ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका फरार घोराही उपमहानगरपालिका ३ बस्ने ४० बर्षिय टेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुुझाएको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रहरीलाई प्राप्त विशेष गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टाेलिले […]
(ABC-Sanchar) दाङ । विदेशमा होटल म्यानेजमेन्टमा बिटेक अध्ययन गरेका दुईजना युवाहरुले घोराहीमा पूणर् पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेष्टुरेन्ट सञ्चालन गरेका छन् । घोराही-१५ काठेकोहलमा द वोयप्वाइन्ट रेष्टुरेन्ट एण्ड बारको नाममा सञ्चालन गरिएको उक्त रेष्टुरेन्टको घोराही उपमहागरपालिका वडा नम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय र नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासनले रिवन काटेर […]
(ABC-Sanchar) काठमाडौं । दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ । जिल्लाकै फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायतका स्थानमा भने पछिल्ला केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ । […]
(ABC-Sanchar) काठमाडौं । नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ। बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ। यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको […]