१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

अर्थ

जिल्लाका उद्यमी भन्छन् ,आयातित सामग्रीले गर्दा स्थानीय उत्पादित बस्तुले बजार पाउन सकेन ।

राम बहादुर बिश्वकर्मा,प्युठान / स्थानीय रुपमा उत्पादित बस्तुले बजार पाउन नसकेकोमा ब्यबसायिले गुनासो गरेका छ्न। जिल्ला बाहिरबाट आउने सामग्रीको मुल्य कम हुने भएकाले स्थानियस्तरमा उत्पादित सामाग्रीले मूल्य नपाएको भन्दै यहाँ चिन्ता गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति प्युठानद्धारा आयोजित ब्यबसाय बिच समन्वय तथा अन्तरक्रिया कार्यक्रममा उद्धमीहरुले यस्तो बताएका हुन । परम्परागत ब्यबसायले […]

एविसी संचार,५ जेठ/ प्युठान : दक्षिणि प्युठानको साविक धुवाङ गाविस वार्ड नम्बर ७ स्थित खागी गाउँमा आगलागी हुँदा तीन घर जलेर नस्ट भएका छन्। आगलागीबाट स्थानीय शान्ता,जुमा र वसन्त थापा मगरको घरगोठ जलेर नष्ट भएको सरुमारानी गाउपालिका वार्ड नम्बर ४ का अध्यक्ष चिन्त बहादुर सोमैले जानकारी दिए। शनिवार अपरान्ह ४ बजे तिर भएको आगलागीबाट घरमा […]

नयाँ प्रबिधि , बजार माग , बास्तबिक लक्षित बर्ग र लोपोन्मुख सामग्री उत्पादनमा जोड दिएको छु: पोख्रेल राम बहादुर बिश्वकर्मा,प्युठान जिल्लामा पहिलो पटक कृष्ट्ल गहनाको तालिम दिइएको छ। बिश्व ब्यापारमा महिलाहरूले धेरै शृङ्गारका सामाग्री प्रयोगमा आउने भएपनी नेपाली महिलालाई सिपको अभावमा विदेशबाट लाखौँ मुल्यका समाग्री भित्रिरहेको अवस्थामा जिल्लामा कृश्टलको गहना तालिमको सुरुवात गरिएको घरेलु तथा […]

सलिम अन्सारी,प्यूठान जिल्लाको सरुमारानी गाउपालिका ४ बडडाडा की ३१ बर्षिया मीना बुढाथोकी ३ बर्ष पहिला गाउँघरको चुलोचौकोमै सिमीत थिईन । श्रीमान गुमाएको पीडा थियो । गाउँमा आयआर्जनको बाटो थिएन । छोराछोरी साना थिए । उनिहरुको पालनपोषणको पीरलो थियो । यस्ले झनै पीडामा थिईन उनि । तर अहिले उनको जीवन फेरिएको छ । गरीबि निवारण कोष […]

माधव बेल्वासे चन्द्रौटा कपिलवस्तु जेठ ३,कपिलवस्तुको विजयनगर गाउपालिकाको दोस्रो गाउँसभा सम्पन्न भएको छ । विहिवार सम्पन्न गाउँसभाले नया कार्यविधि सगै पुरानालाई संसोधन गरेको छ । सभाले प्रशासकिय कार्यविधि ऐन २०७४ र न्यायिक सम्वन्धि ऐन २०७४ पारीत गरेको छ ।त्यस्तै गाउपालिकाको कार्यपालिकाले सस्सोधन गरी पारित गरेको अन्य १५ वटा कार्यविधिहरुलाई गाउसभाले सर्मथन गर्दै पारित गरेको हो […]