१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

अर्थ

सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम खाने धेरै सरकारले कर बढायो

(ABC-Sanchar) काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ । सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो । शुक्रबार प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिँडी, सिगार, सुर्ती र गुट्खामा कर बढाएको जानकारी दिएका छन् । प्रतिस्थापन आर्थिक विधेयकमा बिँडी प्रति […]

(रवि वर्णवाल) बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले २०७५ भदौ १५ गते १ वर्ष […]

(ABC-Sanchar) काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ । शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै राजीनामा दिन आग्रह गरेको बताइएको छ । शाक्य अगाडि प्राधिकरणको निर्देशकमा घिसिङ नै रहनुभएको थियो । घिसिङको कार्यावधि सकिएपछि तत्कालीन केपी […]

(ABC-Sanchar) काठमाडौं । बिमा कम्पनीहरुले बिमा लेख धितो राखेर बिमितहरुलाई दिने कर्जामा बैंकभन्दा बढी ब्याजदर लिने गरेका छन् । बिमा समितिले कम्पनीहरुलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरुले बैंकको भन्दा बढी ब्याज असुल्दै आएका हुन् । हाल बजारमा बाणिज्य बैंकको ब्याजदर एक अंकमा रहेको छ […]

(ABC-Sanchar) काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको […]

ABC-Sanchar काठमाडौं । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहोस भन्नका लागि नेपालको आग्रह पछि चीनले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेको बताए । उनले भने “अबको १० दिनसम्ममा नेपालमा २० हजार थान अक्सिजन सिलिन्डर आइपुग्छ […]

(ABC-Sanchar) काठमाडौँ । बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो । नेपाल खुद्रा व्यापार […]

ABC Sanchar काठमाडौं । अन्तर्राष्ट्रिय उपभोक्ता दिवस आउन दुई दिन बाँकी छध्र हरेक वर्षको मार्च १५ तारिख मनाइने यो दिवस यस वर्ष चैत २ गते सोमबार परेको छ । दिवसको अवसर पारेर उपभोक्ता अधिकारबारे धेरै गोष्ठी र भाषण हुन्छन् । उपभोक्ताको खास अवस्था कस्तो छ । भनेर उपभोक्ताको भान्साका दुई पदार्थ तेल र दालबारे बुझेको […]

ABC Sanchar काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ […]

ABC Sanchar काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २÷२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ […]