१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

अर्थ

कैलालीको किसानले अझै मल पाएनन्

(ABC-Sanchar) धनगढी । कैलालीको टीकापुर नगरपालिका-६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनमा बसेका हुन्। किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । ‘खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । […]

(ABC Sanchar)                                                  सरकारले करका दरहरु घटाएको छ । चालु आर्थिक वर्षको लागि बजेट मार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको हो । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका […]

(ABC-Sanchar) काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी गर्नुपर्ने भन्दै निगममा धर्ना दिएको हो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नघटाउने तर बढ्दा मात्र बढाउने गरेको भन्दै उनीहरुले विरोध गरेका छन् । उनीहरुले मूल्यवृद्धि खारेज […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भोलि सोमबारदेखि आन्दोलन गर्ने भएको छ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै आन्दोलन घोषणा गरेका हुन् । महासङ्घको साउन ६ गते बसेको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर, आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करले […]

ABC (क्राईमबिट) चितवन । समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकारमाथि कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए । कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका […]

ABC-SANCHAR काठमाडौं । भारतको पेट्रोलियम खपत कोरोना महामारी पूर्वकै अवस्थामा आइपुगेको छ । समाचार संस्था रोयटर्सका अनुसार जुन महिनामा भारतको पेट्रोलियम खपत कोभिड–१९ महामारी अघिकै स्थितिमा पुगेको हो । भारतमा जुन महिनामा मात्रै अघिल्लो वर्षको तुलनामा पेट्रोलियम पदार्थको खपत १७ प्रतिशतले बढेको छ । भारत विश्वको तेस्रो ठूलो पेट्रोलियम खपतकर्ता हो । धेरै पेट्रोलियम पदार्थ […]

ABC-SANCHAR काठमाडौं । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ । पछिल्लो १५ दिनमा प्रशोधित […]

(ABC=SANCHAR) काठमाडौँ । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब […]

(ABC=SANCHAR) काठमाडौं । नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले रातोपाटीसँग चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले […]

(ABC=SANCHAR) काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ। बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२–१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ। यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो। यससँगै पेट्रोलको मूूल्य प्रतिलिटर […]