२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

Article

मकवानपुरमा भैँसीले बाघलाई हानेर मृत्यु

  हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते भेटिएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। मृत बाघ चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर […]

  काठमाडौं । बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन्। यसअघि पनि पटकपटक बयानका लागि बोलाइए पनि उनी गएका थिएनन्। समितिले छानबिनको क्रममा यसअघि रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिइसकेको छ। छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश […]

दाङ । भालुवाङ द्वन्द्व पीडितहरुको सहभागितालाई सुनिश्चित गर्न र टिआरसी ऐन कार्यान्वयनमा दबाब दिने अभिप्रायका साथ दाङको देउखुरी लमहीस्थित हाेटल सिद्धार्थको सभाहलमा बुधबार अपरान्ह भेला सम्पन्न भएको र भेलाले संजय कुमार गुप्ताको संयोजकत्वमा २७ सदस्यीय पीडित परिचालन संयोजन समिति लुम्बिनी प्रदेश गठन गरेको छ । बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन […]

  दाङ । घोराही महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढा मगरको अध्यक्षता एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख राजेश शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शाहीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणलाई ट्राफिक प्रहरीले प्राथमिकता दिएको जानकारी दिनुभयो । सवारी साधन रफ चलाएर उत्कृष्ट हुन खोज्ने गलत धारणालाई बदल्न स्लो स्कुटी रेसले थोरै भए पनि सहयोग गर्ने उहाँको […]

  काठमाडौं । अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ । नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ । संगीत […]

  काठमाडौं । खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका […]

  दाङ । सामुदायिक वन उपभोक्ता महासंघ तानसेन नगरकाे १० औं नगर परिषद् सम्पन्न मंगलबार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिव डिल्ली गिरीले तीन वटै तहका सरकारहरुले उपभोक्तामाथि जबर्जस्ती लादिएको कर प्रणाली खारेज गर्नुपर्नेमा जोडदिए । सामुदायिक वनका उपभोक्ताबाट लिइने करलाई एकद्वार बनाउनुपर्ने तथा संघ, प्रदेश र स्थानीय तहले विभिन्न बहानामा […]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी अघि बढाएको छ । एक वर्ष अवधि पुगेका कार्यालयमा इन्चार्जहरुको हेरफेर हुन लागेको हो । एसपी प्रमुख रहने करिब एक दर्जन जिल्ला हेरफेर हुँदैछ । जसमा कास्की, सुनसरी, कपिलवस्तु, सप्तरी र दाङ जानका लागि चर्को प्रतिस्पर्धा छ । गत चैतमा बढुवा भएका एसपीहरु अहिले जिल्ला जान […]

  काठमाडौं । नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे । हिजाे मंगलबार १ लाख ५२ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५३ हजारमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ८३५ मा कारोबार […]

  ABC (क्राईमबिट) धनगढी । शनिबार साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। […]

error: Content is protected !!