ABC (क्राईमबिट) काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई बालुवाटार बोलाएर विशेष धन्यवाद दिएका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बालुवाटार बोलाएर देउवाले धन्यवाद दिएका हुन् । त्यसक्रममा दुवै सुरक्षा निकायका प्रमुखले निर्वाचनका बेला […]
(ABC-Sanchar) काठमाडौँ । कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी सुरु हुने भएको छ । निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । जसबापत १ अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ । यो रकम नेपाल सरकारले निकासा गरेको हो, […]
ABC (क्राईमबिट) जाजरकोट । नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो। उनको घरबाट झण्डै तीन घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन। यसपछि १४ हजार जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो। उपचारलगत्तै छोरीलाई जन्म दिएकी उनीलाई तत्काल ‘बी’ पोजेटिभ रगतको आवश्यकता परेको जनाउँदै स्वास्थ्यकर्मीले विष्णु खत्रीलाई अह्राए […]
(ABC-Sanchar) काठमाडौँ । थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि अवरोधको अवस्था सिर्जना भएको हो । स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित […]
(ABC-Sanchar) काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलु हतियारसहित प्रदर्शन गरेका गरेका छन् । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् । खुकुरी, हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर […]
(ABC-Sanchar) काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को राजीनामा माग गरेका छन् । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रतिकारमा उत्रिएका हुन् । उनहरुले खुकुरीहंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरिरहेका छन् । आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले बालेन्द्रविरुद्ध चर्को […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यकामा ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने २९ ओटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्णत्रमा लिएर आवश्यक कारवाहीको लागी वातावरण विभाग सिंहदरवार पठाएको छ । जसमध्ये १२ ओटा मोटरसाइकललाई वातावरण विभागले नगद रु १० हजार जरिवाना गराएको छ । वातावरण विभागद्वारा परिक्षण गर्दा मापदण्ड भन्दाबढि आवाज निकालेको पाइएकाले जरिवाना गराइएको हो । १७ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले एकैपटक १४६ जना सिनियर र जुनियर अधिकृतहरुको सरुवा नियुक्ती गरेको छ । सैनिक सचिव विभागले ११ मंसिरदेखि लागूहुनेगरि उनीहरुको सरुवा गरेको हो । यसरी सरुवा हुनेहरुमा ४२ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल), ८७ जना सेनानी (मेजर) र १७ जना सहसेनानी (क्याप्टेन) रहेका छन् । सेनाले चार […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाले पश्चिम एशियाली मुलुक सिरियामा संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ। संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ), सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट दशौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौं डफ्फा, इन्जिनियर से.मु. छैटौं डफ्फा र लेबल १ (+) अस्पताल तेस्रो डफ्फाको बदली भएको हो। यी […]
(ABC-Sanchar) काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ३४ हजार तीन सय २३ […]