०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

समाचार

काठमाडौं महानगरका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने चार जनालाई पक्राउ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

नेपाली कांग्रेस रूपन्देहीका विभिन्न कमिटीमा आबद्ध कार्यकर्ताहरूले पार्टीले रूपन्देहीमा कुनै पनि सिट जित्न नसकेकोप्रति नैतिक जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा माग गरेका छन्। सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा शून्य भएको छ। यसअघि २०७४ सालमा वाम गठबन्धनविरूद्ध राप्रपासँग तालमेल गर्दा पनि निर्वाचन क्षेत्र नम्बर ४ र […]

म्यादी प्रहरीलाई गाली गरी सामाजिक सञ्जालमा भिडिओ हालेको आरोपमा एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न आक्षेप, लाञ्छना लगाएर सुरक्षाकर्मीको चरित्रमा दाग पुर्‍याएको आरोपमा युट्युबरलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २० वर्षीय प्रतीक भन्ने नवीन खड्का छन्। काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर मंगलबार उनलाई […]

काठमाडौं ।सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीमा भएको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । कार्यालयका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डे¸ तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव¸ तत्कालीन सव–इन्जिनियर नारायण ओलीसमेतले आर्थिक वर्ष २०७४-०७५ […]

निर्वाचनको मौका छोपेर लुम्बिनी प्रदेश सरकारले भौतिक संरचना तयार नहुँदै  बुटवलबाट राजधानी सार्न थालेको भन्दै कर्मचारी आन्दोलित बनेका छन्। प्रदेश सरकारले मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन्। सरकारको उक्त कार्यको विरोध जनाउँदै कर्मचारीले बुधबार प्रदेशका मुख्यसचिवमार्फत् लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। नेपाल निजामती कर्मचारी […]

चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको बताएको छ। जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए। उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए।

बैतडी । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत […]

धरान । धरानमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १३ स्थित जनजागृति महिला समुहका महिलाहरूको कुटपिटबाट सोही ठाउँ बस्ने ४२ वर्षीया उषा राईको मृत्यु भएको हो । उर्मिला राईले आफ्नो श्रीमानसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै गाउँका महिलाहरु भेला पारेर उनको पसलमै गएर रमणासन्न हुनेगरि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी […]

काठमाडौं । बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ । मंसिर ४गते भएको मतदानमा बुथ कब्जा गरेको र विदेशमा भएको व्यक्तिको नाममा मत दिएको भन्ने विवादले रोकिएको मतदान र मतगणनाको विषयमा कसरी अघि बढ्ने भन्नेबारे आयोगले छलफल सुरु गरेको हो । यी दुई […]

ABC (क्राईमबिट) काठमाडौं । निर्वाचन आयोगले नेपाल प्रहरीमा रिक्त प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न अनुमति दिएको छ । आयोगले प्रहरीमा रिक्त रहेको ४ वटा एआईजी पदमा बढुवा गर्न गृह मन्त्रालयलाई अनुमति दिएको हो । मंसिर १९ सम्म निर्वाचन आचारसंहिताका कारण आयोगको अनुमति बिना सरुवा र बढुवा गर्न मिल्दैन । तर, आयोगले आवश्यकता अनुसार […]

error: Content is protected !!