०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

समाचार

लाइन नबुझाएको आरोपमा दुःख दिन थालेको भन्दै डिआइजी उपाध्यायविरुद्ध हेडक्वार्टरमा उजुरी

ABC (क्राईमबिट) काठमाडौं । लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायविरुद्ध मातहतका प्रहरीले प्रहरी प्रधान कार्यालया उजुरी गर्न थालेका छन् । लाइन नबुझाएको आरोपमा दुःख दिन थालेको भन्दै उनीहरुले आफ्नै हाकिमविरुद्ध मौखिक उजुरी दिन थालेको स्रोतले दृष्टिलाई बताएको छ । डिआइजी उपाध्यायले सीमा चौकीका इन्चार्जदेखि जिल्ला प्रहरी प्रमुखसम्म लाइन मागेको स्रोत बताउँछ । यसरी नबुझाउने कतिपयलाई कारबाहीको […]

(ABC-Sanchar) काठमाडौं । सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न सकेन । ‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता भएको हो। जहाजमा ७० जना यात्रु चढेका थिए ।

(ABC-Sanchar) काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ। राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गर्नुभएको हो। उहाँले सरकारले […]

खुरसेद हजाम मंसिर १३ नवलपरासी पश्चिम् नवलपरासी सुस्ता ३ फेन्हरा कम्युनिटी इम्प्याक्ट नेपाल’को सहयोगमा निर्मित भवन समुदघाट्न तथा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । पशुपति शिक्षा मन्दिर व्यवस्थापका आयोजनामा ६ कोठा  भवनको कम्युनिटी इम्प्याक्ट नेपालको अध्यक्ष राजेश चौधरीले आनावरण गरि उद्घाटन गनु भएको हो। उक्त हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ।‘कम्युनिटी इम्प्याक्ट नेपाल’का अध्यक्ष राजेश […]

ABC (क्राईमबिट) काठमाडौं । लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्याय विरुद्ध मातहतका प्रहरीले प्रहरी प्रधान कार्यालया उजुरी गर्न थालेका छन् । लाइन नबुझाएको आरोपमा दुःख दिन थालेको भन्दै उनीहरुले आफ्नै हाकिमविरुद्ध मौखिक उजुरी दिन थालेको स्रोतले बताएको छ । डिआइजी उपाध्यायले सीमा चौकीका इन्चार्जदेखि जिल्ला प्रहरी प्रमुखसम्म लाइन मागेको स्रोत बताउँछ । यसरी नबुझाउने कतिपयलाई कारबाहीको […]

(ABC-Sanchar) काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुकुम्वासी बस्तीमा डोजर चलाउने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन् । घरबासबिहीन नागरिकलाई घरबासको व्यबस्था गर्न पनि उनले माग गरेका छन् । थापाथलीस्थित सुकुम्वासी बस्तीमा मंगलवार काठमाडौं महानगरले डोजर चलाएको विरोधमा बुधवार विज्ञप्ति जारी गर्दै गौतमले सुकुम्बासी बस्तीमा डोजर चलाउनु […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले अनलाइन मार्फत कसैले चिठ्ठा पर्‍यो भन्दै कर भुक्तानीका लागि रकम माग गरे नदिन आग्रह गरेको छ । प्रहरीको साइबर व्युरोले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइनमार्फत चिनजान भएका कसैले पनि रकम माग गरे नदिन सचेत गराएको हो । पछिल्लो समय अनलाइनमार्फत गिफ्ट पठाइदिने र त्यसका लागि कर तिर्न चाहिने भन्दै […]

(ABC-Sanchar) काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित व्यवस्थापन गर जस्ता नारा लगाएका छन् । उनीहरूले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । […]

(ABC-Sanchar) काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारको सैद्धान्तिक सहमतिपछि हामीले अनुसन्धान गरेर कुन ठाउँमा कति दरबन्दी आवश्यक पर्छ भन्ने अनुसन्धान गरेर गृहमन्त्रालयमा बुझाएका छौँ’, ती उच्च अधिकारीले भने, ‘त्यसलाई गृहले आवश्यक प्रकृया पूरा गरेर अगाडि बढाइने छ ।’ पछिल्लो समयमा साइबर अपराध, जघन्य अपराधजस्ता विषयको अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्ने […]

error: Content is protected !!