ABC (क्राईमबिट) तनहुँ । २०७९ सालको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना भई यस कार्यालयमा तालिम सम्पन्न गरी विभिन्न मतदान केन्द्रहरुमा सुरक्षार्थ डिउटी खटिई शान्तिपुर्ण रुपमा निर्वाचन सफल गरी पुन: कार्यालयमा हाजिर भएका म्यादी प्रहरीहरुलाई कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश बिष्टद्वारा धन्यवाद ज्ञापन गर्दै टिका लगाई प्रमाण-पत्र वितरण गरी विदाई […]
(ABC-Sanchar) दाङ । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै खड्का निर्वाचित भएका हुन् । खड्काले १६ हजार २२२ मत ल्याएर विजयी भएका छन् भने एमालेका केसीले १३ हजार १७० मत ल्याएर […]
ABC (क्राईमबिट) काठमाडौं । न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ । लुटमा संलग्न आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अघि न्युरोडमा रहेको सुन बनाउने कारखाना […]
(ABC-Sanchar) चितवन । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए । नेकपा एमालेका […]
(ABC-Sanchar) डोल्पा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकोप्टर दुनै पुगेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकोप्टर दुनै पुगेको हो । समुद्री सतहदेखि चार हजार १० मिटर […]
(ABC-Sanchar) काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले निर्वाचित भएका हुन। नेता नेपाल ३३ हजार ५५२ मत पाएर विजयी घोषित हुँदा उनका निकटतम् […]
(भानु जोशी) दाङ । लमही बसपार्क स्थित सार्वजनिक सौचालय दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ। सौचालयको सेप्टीटंकी भरिएर ओभरफ्लोले लेदोजन्य फोहर बसपार्कमा छरपस्ट हुँदा ग्राहक तथा साना व्यवसायी आजित भएकाछन। लमही नगर बिकास समितिले ठेक्कामा दिएको सौचालयको फोहरले संक्रमित रोग फैलिने सम्भावना बढदै गएकोछ। पटकपटक सेप्टीटंकी भरिएर लेदो बग्दा हामी यो फोहरमा बस्न बाध्य भएकाछौं […]
खुरसेद हजाम /८ नवलपरासी नवलपरासी, पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क )मा नेपाली कांग्रेस उम्मेद विश्वप्रेम पाठक बिजयी हुनुभएको छ । पाठक १५४४३ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमाले पार्टिका पुण्यप्रसाद पौडेल १३३१६ मत प्राप्त गर्नुभएको छ । २१२० मतको ठुलो अन्तरले पाठक बिजयी हुनुभएको […]
(ABC-Sanchar) बाँके । प्रदेशसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ बाँके क्षेत्र नम्बर २ अन्तर्गतका दुवै सिटमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । बाँके–२ को प्रदेशसभा १ मा जसपाका भण्डारीलाल अहिर र प्रदेशसभा २ मा आदेशकुमार अग्रवाल विजयी भएका हुन् । प्रदेशसभा १ मा भण्डारीलाल अहिर ११ हजार ५०४ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका […]
(ABC-Sanchar) डोल्पा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कने साधन नहुँदा रोकिएका छन् । उनीहरूको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोगलाई आग्रह गरेको छ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धका २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेकाले […]