सशस्त्र प्रहरी बल, नेपालका जवान मुख्तार देवान घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ७ हजार रुपैयाँ घुससहित शुक्रबार पक्राउ गरेको हो। नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत जवान मुख्तार लाई प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियाबाट नियन्त्रण्मा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनले […]
(महेन्द्र सिंह) काठमाडौं । लुम्बिनीको प्रहरी प्रमुखमा सरुवा भएसँगै विवादमा पर्दै आएका डीआईजी नलप्रसाद उपाध्यायले रकम उठौतीमा मात्र ध्यान दिएको भन्दै मातहतका जिल्ला प्रमुख एसपीहरुले प्रहरी प्रधान कार्यालयमा गुनासो गरेका छन् । उपाध्यायले घुुमवालाई रकम उठाउन प्रयोग गरेको भन्दै एसपीहरुले गुनासो गरेपछि प्रहरी प्रधान कार्यालयले पनि छानबिन सुरु गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको हो […]
मकवानपुर, थाहा नगरपालिका-१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आईत सिङ स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाईसन गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच एक-आपसमा भनाभन भई झै-झगडा हुँदा टाईसनले कोदालोको बिड प्रहार गर्दा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त […]
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञावाली पराजित भएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार बनेका ज्ञावाली नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीसँग एक हजार २९२ मतले पारजित भएका हुन् । गठबन्धनको समथर्नरहेकाे कांग्रेसका उम्मेदवार भण्डारीले ३२ हजार २२७ मत प्राप्त गर्दा ज्ञावालीले ३० हजार ९३५ मत पाए । त्यस्तै, साे […]
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राई र इलाका प्रहरी कार्यालय उर्लाबारी, मोरङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिलन थापा प्रदेश १ को ‘सुपरबेष्ट पुलिस’ बनेका छन्। १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले डीएसपी राई र इन्स्पेक्टर थापालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो। विभागीय मूल्यमान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ […]
ABC (क्राईमबिट) सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले कार्तिक ७ गते करीव २ सय १८ के.जी. गाँजासहित एउटा पिकअप गाडीलाई सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ स्थित पूर्वपश्चिम लोकमार्गको नहर चोकबाट नियन्त्रणमा लिएको छ । धनकुटाबाट जनकपुरतर्फ जाँदै गरेको को १ च. ८५२५ नम्बरको पिकअप गाडीलाई विशेष सूचनाको आधारमा जाँच गर्दा तरकारीभित्र […]
खुरसेद हजाम /९ नवलपरासी नवलपरासी, पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा मा नेपाली कांग्रेस उम्मेद डलर अर्ब पति बिनोद चौधरी निर्वाचित हुनुभएको छ औपचारिक घोषण हुन बाकी । चौधरी २९४९५ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी ज प्र पा पार्टिका अध्यक्ष हिर्देश त्रिपाठी २२३०८मत प्राप्त गर्नु भयो […]
(सागर थापा) अर्घाखाँची । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलता पूर्वक सम्पन्न गरी बिदाइ हुन लागेका म्यादी प्रहरी हरुलाई मुख्य निर्वाचन अधिकृत माननीय डा. कृष्ण भट्टराईको प्रमुख आतित्थतामा र प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजाल लगायत जिल्ला स्थित सम्पुर्ण सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी संचारकर्मी […]
ABC (क्राईमबिट) काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ४ स्थित गैराज्युला सिँचाई आयोजनामा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको छ । कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाह र सब–इन्जिनियर महेश बुढ्थापाले जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिँचाई आयोजनामा यथार्थ र वास्तविक नाँपजाच […]
(सागर थापा) दाङ । मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको नर्वाचन सम्पन्न भएस ११ गतेदेखि सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन आवेदन खोल्ने भएको छ । निर्वाचनका कारण आवेदन बन्द भएको थियो यातायात विभागले बिहीबार एक सूचना जारी गरी आवेदन खोल्ने निर्णय गरेको हो ।