ABC (क्राईमबिट) कपिलवस्तु । विजयनगर गाऊ पालिका र भारत को बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका […]
प्रहरीले केही दिनअघि मलद्वारमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको भारतीय नागरिकको साथबाट थप सुन बरामद भएको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार कार्तिक ८ गते नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कासिमले ल्याएको कार्टुनबाट थप ४२९.८२० ग्राम सुन फेला परेको हो ।निजले कार्टुनमै […]
नक्कली कम्पनी खडा गरेर साढे चार लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी छन्। उनले काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा कीर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु […]
धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकी लाल चौधरी घुससहित पक्राउ परेका छन् । धनुषाको जटहीस्थित सीमा प्रहरी चौकीमा कार्यरत चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिदै गर्दा उनी पक्राउ परेका हुन् । सो क्षेत्रमा प्रहरीले दुःख दिएपछि सेवाग्राहीले अख्तियार बोलाएर पक्राउ गराएका हुन् । तराईका धेरै […]
जुम्ला । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । निर्वाचन हुन अब केही दिन बाकी हुँदा जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए । मतगणना नसकिञ्जेलसम्मको समय अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा […]
सर्लाही । सर्लाहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का स्थानीयले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको लागि कौडेना–३ पुगेका राजीतिक दलको उम्मदेवार र उनका प्रतिनिधिलाई आक्रोशित स्थानीयले गाउँ छिर्न रोक लगाएका हुन् । उनीहरुले ‘नो रोड नो […]
रूपन्देहीमा दुई जना किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। बुधबार राति साढे १ बजे कञ्चन गाउँपालिका वडा नं. २ गोफ्लापुरस्थित बाटोमा हिँड्दै गरेका १५ र १६ वर्षका दुई किशोरीलाई ११–१२ जनाको समूहले अपहरण गरेर जंगलमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाबारे सूचना प्राप्त भएपछि राति नै इलाका […]
तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई ती बालिकालाई लगेर थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको […]
हुन्डी कारोबार गरेको आरोपमा काठमाडौंको न्युरोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ३१ लाख ८१ हजार ३८५ रुपैयाँसहित तीन जनालाई न्युरोडबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेशनलबाट उनीहरूलाई बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा नयाँ दिल्ली घर भई […]
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कार्यको विषयमा खुलाएको छ ।सो पार्टीको घोषणापत्रमा जनप्रतिनिधिले कृषि जमिनको खण्डीकरण नगर्ने, सार्वजनिक सम्पत्तिको दोहन नगर्ने, ठेक्कापट्टाबाट लाभ नलिने, धार्मिक क्षेत्रमा लगानी नगर्ने प्रतिबद्धता जनाइएको छ । सो पार्टीले धर्म निरपेक्षताको नीति लिएको छ ।रास्स