(सागर थापा) दाङ । घोराहीउपमहानगरपालिका वडा नं. २ रामपुर बजार स्थित स्थानिय जनप्रतिनिधी, आमा समुह, युवा क्लबका प्रतिनधीहरु, टोल विकास संस्थाका पदाधिकारीहरु र स्थानिय बासीहरुको उपस्थितमा । प्रहरी चौकी रामपुर दाङका प्रहरी सहायक निरीक्षक मान बवहादुर महराबाट लागुऔषध परिचय, लागुऔषध दुर्ब्यसनिको लक्षण, दुर्ब्यसनिको कारन, दुर्ब्यसन बाट बच्ने उपाय बिद्यामान कानुनि प्राबधान लगायतका बिषयमा सचेतनामुलक […]
ABC (क्राईमबिट) कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नं. ७ बनगाईको एक होटेलमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मार्दा ७ जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पिपराका इन्चार्ज प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा रहेको प्रहरी टोलीले गए राती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडे पक्राउ परेका हुन्। अन्य २ जना भागेका छन्। पक्राउ […]
(ABC-Sanchar) काठमाडौं । सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा […]
ABC (क्राईमबिट) काठमाडौँ । आफ्नो प्रेमीको हत्या गर्ने एक महिलालाई २७ वर्षको जेल सजाय सुनाइएको छ । अस्ट्रेलियाको एक अदालतले कानुनी कारणले नाम नखुलाइएकी ती ३४ वर्षीया महिलाले उनको प्रेमीलाई बन्चरोले हानेर हत्या गरेको ठहर गरेको छ । महिलाले ईर्ष्यावश बदला लिन प्रेमीको हत्या गरेको अनुसन्धानकर्ताले बताए । ‘मृतकको हत्याले उनलाई माया गर्नेहरूमाथि गहिरो चोट […]
ABC (क्राईमबिट) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द चुनावको मुखमा विवादमा तानिएका छन् । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयुक्त चन्द निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै निर्वाचन आयोगलाईसमेत ध्यानाकर्षण गराएको छ । सङ्घका महासचिव क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा आफ्नो उद्देश्य पुरा गर्न चन्दले निर्माण व्यवसायी, कर्मचारी तथा […]
ABC (क्राईमबिट) काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा खटिने सुरक्षाकर्मीलाई कर्मचारीको तुलनामा थोरै मात्र भत्ता पाउने भएका छन् । मतदान केन्द्रमा खटिने प्रहरी र म्यादी प्रहरीले चार दिन खाजा खर्च पाउने भएका छन् । दैनिक तीन सय रुपैयाँ दरले उनीहरुलाई खाजा खर्च दिन अर्थ मन्त्रालयले बजेट उपलब्ध गराएको छ । स्थानीय तहको निर्वाचनमा खाजा खर्च […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाका उच्च पदमा बढुवा र पदस्थापन भएको छ । रथी पदमा सिताराम खड्काको बढुवा भएको छ । उनलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा रथी खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । मन्त्रिपरिषद्को कात्तिक १६ को निर्णयले उपरथी खड्कालाई रथीमा […]
ABC (क्राईमबिट) काठमाडौैं । विभिन्न स्थानमा चोरी र लुटपाटको आतंक मच्चाउने समूह पक्राउ परेको छ । बौद्ध क्षेत्रमा डकैती समेत गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी घर भई हाल गोकर्णेश्वर बस्ने जिमी लामा, सिन्धुपाल्चोक मेलम्ची घर भई हाल गोकर्णेश्वर वस्ने दीर्घ लामा र सिन्धुपाल्चोक मेलम्ची घर भई हाल गोकर्णेश्वर […]
काठमाडौंको जोरपाटी र नारायणटार क्षेत्रमा लुटपाट गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १५ मा गोकर्णेश्वर नगरपालिका–८ स्थित प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर–३ का स्वतन्त्र उम्मेदवार साजेश विष्टको घर चोरी भएको थियो । विष्टको घरबाट १० लाख नगद र ७ तोला सुन चोरी भएको प्रहरीको अनुसन्धानबाट खुलेको भएको छ ।सो चोरीमा संलग्न ३ […]
जिल्ला प्रहरी कार्यालय उदयपुरले लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारीले घरमा लुकाइ–छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको […]