१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

सरकारले अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यका आवागमन प्रवेश निषेध

एबिसी संचार काठमाडौँ सरकारले काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र गरेको छ । उक्त निर्णयको बुँदा नं २ मा उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका […]

(बिदुर एमसी) भालुवाङ जेठ ९ राप्ती गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष जगत थापाको नेतृत्वमा उक्त कार्य शुरु गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमितहरुकाे सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा उक्त महामारीबाट आफ्नो वडावासीहरुलाई सुरक्षित राख्ने प्रयास स्वरूप सो निर्णय गर्नुपरेको वडा अध्यक्ष थापाले बताए । अन्यत्र वडाबाट त्यस वडामा प्रवेशमा निकै कडाइ गरिएको छ । जारी लक […]

महेन्द्र सिंह बाँकेमा प्रहरीलाई हातपात तथा कुटपिट गरेको आरोपमा बाँकेमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–२१ का ३० वर्षीय दुर्गेस ठाकुर छन् । प्रहरीका अनुसार सोही ठाउँस्थित पुरैनीमा जग्गासम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति भाग्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई […]

घोराही जेठ ८ दाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पिसीआस विधिबाट परिक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले बिहीबार प्रेस विज्ञप्ति जारी घोराही उपमहानगरपलिाका वडा नम्बर ३ का ३७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवद्धारा अस्ताक्षरित […]

काठमाडौँ नेपालमा थप १७ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ। नयाँ थपिने कोरोना संक्रमित झापा, धनकुटा र सुनसरी जिल्ला निवासी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा १५ जना कोरोना संक्रमित फेला […]

(एबिसी संचार) मापदण्ड २०७६ ले भन्छ घनाबस्तीबाट छुट्टै, आधारभूत आवश्यकताको उपलब्धता नेपालमा पनि कोराना संक्रमितको संख्या बढ्दै गर्दा थप क्वारेन्टाइनहरु निर्माणको आवश्यकता देखिएको छ । स्थानीय सरकारहरु धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । खासगरी भारतमा रेल र बस चल्न थालेपछि त्यहाँ कार्यरत थुप्रै नेपालीहरु हतारिएर घर फर्कन खोजेका सूचनाहरु राज्यलाई आइरहँदा क्वारेन्टाइन थप्ने कामलाई युद्धस्तरमा […]

(विपुल पोख्रेल) कतिपय अवस्थामा पत्रकारले समाचारको स्रोत खोल्नु हुँदैन, खोलेमा स्रोत जोखिममा पर्दछ । त्यसकारण पत्रकार आचारसंहितामा नै पत्रकारलाई यही सहुलियत दिइएको छ । आज मैले यो डायरी लेख्दै गर्दा यो सहुलियतको प्रयोग गर्दैछु, अर्थात स्रोत खुलाउने छैन । विहान ९ बजेतिर एउटा फोन आयो, परिचित अनि प्रिय मित्रको । औपचारिक संवादपछि उनले भने– ‘तपाईं […]

  बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दैआएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक […]

एबिसी संचार काठमाडौं नक्कली प्रेस कार्ड बनाएर चोरी गरेकाे अभियाेगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार लकडाउनका बेला राति तथा दिनको समयमा चोरीमा संलग्न पाइएपछि उनीहरुलाई […]

खोजी जारी कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिनुभयो । पन्ध्र दिनको क्वारेन्टिन अवधि पूरा भए पनि किट अभाव भन्दै […]

error: Content is protected !!