आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८ वर्षीय मोहम्मद तयदअलि जोलाहाले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल्ला कारागारका प्रमुख अर्जुनजङ्ग शाहले जानकारी दिए ।उनले निर्वाचन आयोगले […]
विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा निसासिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् । कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस भएको अवस्थामा […]
फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् । आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् भने चार सय ९९ सडकमा क्षति भएको छ । त्यसैगरी १ सय २० वटा पुल […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कार्तिक ६ गते जिल्ला बाँके नेपालगञ्ज उप-महानगरपालिका वडा नं.१८ बाट चोरी भएको भे ८ प ५७९० नम्बरको स्कुटी मिती २०७९।०८।१० गते चेकजाँचको क्रममा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीले सयुत्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीद्धारा […]
जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका फरार १० जनालाई पक्राउ गरेको छ । बुधवार कास्की प्रहरीले विज्ञप्ति निकाल्दै फरक–फरक मुद्दाका १० जना फरारलाई सार्वजनिक गरेको हो । कास्की जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना फैसला गरी फरार रहेकालाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले बताए । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दादेखि चलनचलाई मुद्दाका छन् । […]
(सागर थापा) बुटवल । प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको वैठकको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले भने,‘राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ।’ स्थानीय तहको निर्वाचन सम्पन्न गर्न […]
(ABC-Sanchar) काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो । उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन् । शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन् । १६ माघदेखि […]
ABC (क्राईमबिट) काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय रसुवाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । बागमती प्रदेश प्रहरी प्रमुख बज्राचार्यले जिल्ला प्रहरी कार्यालय रसुवाबाट सम्पादित पछिल्लो गतिबिधीको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागिय निर्देशन दिनुभएको हो । निरीक्षण तथा निर्देशन […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी रिक्त भएको छ । मंगलबारदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुणकुमार बिसिले ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि प्रहरीमा तीन एआईजीको दरबन्दी रिक्त भएको हो । नेपाल प्रहरीमा यसअगाडी दुई एआईजीको दरबन्दी रिक्त थियो । एआईजीद्वय विश्वराज पोखरेल र मुकुन्दराज आचार्यले एआईजीको ५६ […]
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो । घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमारी बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहोरा, दीपा बोहोरा, उर्मिला बोहोरा र पत्रबहादुर महतारा र […]