२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त

(ABC-Sanchar) धनगढी । नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई बर्खास्त गरेको एक नेताले जानकारी दिए । उनी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको नेताहरु बताउछन् । स्रोतका अनुसार चौधरीले तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदैछन् ।

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ महानगरपालिका- ६ भृकुटीचोकमा स्रोत नखुलेको रु ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, […]

ABC (क्राईमबिट) काठमाडौं । गुठीको जग्गा नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन सिडिओ बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको तत्कालिन भरतपुर गाविसको जग्गा नेपाली सेनाका लागि अधिग्रहण गर्दा भ्रष्टाचार भएको हो । त्यसक्रममा गुठीको नक्कली मोही खडा भएको आयोगको दाबी छ । तत्कालिन […]

(ABC-Sanchar) काठमाडौँ । ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो । जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा-५ कै मतदाता […]

(ABC-Sanchar) काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरू राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू शीतल निवास पुगेका हुन् । नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहेकी छिन् । यसक्रममा आज माओवादी नेताहरूसँग छलफल हुन लागेको छ । यसअघि भण्डारीले नेपाली काँग्रेसका […]

(ABC-Sanchar) काठमाडौँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो । तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा […]

(ABC-Sanchar) काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध सत्तारुढ दलले लगाएको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् । प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिलाई बुधबार सिंहदबारमा बयान दिने क्रममा उनले संसदको सम्मानका लागि मात्रै आफू उपस्थित भएको बताएका हुन् । महाअभियोग संविधानतः स्वतः निष्क्रिय भइसकेकाले अब त्यसको औचित्य पनि नरहेको उनको तर्क थियो । दीपक कार्कीलाई […]

(सागर थापा) दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी बीर बहादुर ओलीले बुधबार बिहान् आफ्नो कार्यालयमा पत्रकारहरुसंग कुराकानीमा नयाँ कार्ययोजना तथा एजेण्डा नभएता पनि आफ्नो काम, कर्तब्यलाई प्रभावकारी एवं सृजनशील ढंगले सम्पादन गर्ने योजना रहेको बताए । समाजमा शान्ति सुरक्षा कायम गरि अपराध नियन्त्रण तथा रोकथाम […]

(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताए। घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर […]

error: Content is protected !!