ABC (क्राईमबिट) काठमाडौं । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलको जागिर जोगाउन गृहमन्त्री बालकृष्ण खाणदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्म लागेका बेला जिल्लामा भने प्रहरीभित्र आन्दोलनको तयारी अघि बढेको छ । लेनदेनसम्बन्धी विवादमा एसपी कँडेलले निर्दाेष व्यक्तिलाई नियोजित रुपमा लागुऔषध मुद्दामा फसाएको खुलेपछि हंगामा भइरहेको छ । शनिबार सत्तारुढ नेपाली कांग्रेसकै नेताहरुले समेत पत्रकार सम्मेलन गरी आन्दोलनको […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अमेरिका प्रस्थान गरेका हुन् । हरेक वर्ष अमेरिकामा हुने प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन उनी अमेरिका लागेका हुन् । सम्मेलनमा द्वीपक्षीय तथा बहुपक्षिय भेट समेत हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको भ्रमणमा सिनियर एआइजी सहकुलबहादुर थापा निमित्त आइजिपी भएका छन् । आइजिपी सिंह करिब दुई […]
(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ। काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो । यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि […]
ABC (क्राईमबिट) काठमाडौं । मंसिर ४ गते हुने निर्वाचन सुरक्षाका लागि प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाएको थियो। तर प्रहरीको प्रस्तावमा कटौती गर्दै अर्थले १ लाख १५ हजार म्यादीको सहमति दिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। यसअघि वैशाख ३० गते सम्पन्न भएको स्थानीय चुनावी सुरक्षामा […]
ABC (क्राईमबिट) झापा । प्रहरीले स्रोत नखुलेको भन्दै शुक्रबार बिहान १३ लाख ६० हजार झापा गाउँपालिका वडा नं १ बाट बरामद गरेको थियो । स्रोत नखुलेको भनिए पनि प्रहरीले घरभित्र छिरेर बरामद गरेको रकम जग्गा बिक्रीका लागि थापिएको बैनाको रकम भएको परिवारले दाबी गरेको छ । सीमानजिकै झापा गाउँपालिकाको लसुना घर भएका तेजबहादुर गणेशको घरबाट […]
(सागर थापा) दाङ । नयाँ एसपी वीर बहादुर वलीले दाङ प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्। केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ५ जना एसपीको काज सरुवा गरेको थियो। यसअघि दाङ जिल्लामा कार्यरत एसपी सुरेश काफ्लेको अपराध अनुसन्धान बिधालय महाराजगन्ज काठमाडौं सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले एसपी वलीलाई दाङ जिल्ला प्रहरीको कमाण्ड सम्हाल्न पठाएको […]
राजीनामा मागियो (ABC-Sanchar) काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा माग गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी राजीनामा माग गरेको हो।
(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ। बालेनविरूद्धको मुद्दामा आजै […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेश सरकारले भोलि मंगलबार प्रदेश भर सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले मन्त्रिपरिषद् को २०७८/१२/२१ को निर्णय अनुसार हरितालिका तिज पर्वको अवसरमा १४ गते मंगलबार सार्वजनिक विदा दिएको हो ।
(ABC-Sanchar) दाङ । नारीको दुख बेदना र माइतीघर बाबु अामा दिदीबहिनी गाउँघरका साथी संगी संग भेट्ने मनोरन्जन गर्ने एक पर्वको रुपमा मनाउदै अाएको मानिन्छ। अब २१ सौ शताब्दीमा तीजलाई अझै रचनात्मक एवं सन्देशमूलक बनाउन सामाजिक आर्थिक क्षेत्रमा परिवर्तन गर्दै जान जरुरी छ । तीज विशेष कार्यक्रम मनोरन्जनात्मक त छ्दैछ यसलाई अझै सन्देशमुलक नारी हक अधिकारहरुलाई […]