(ABC-Sanchar) काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ । बिहीबार (सेप्टेम्बर १) बाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको […]
ABC (क्राईमबिट) काठमाडौं । भदौमा नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे । उनको सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदारमाउँदै कैदी कतिखेर निस्किए, उनीहरूले चालै पाएनन् । ढोकामै बसेका उनीहरूले बुढाथोकी चिकित्सकको कोठाबाट निस्किएर अलि पर […]
ABC (क्राईमबिट) रोल्पा । माडी गाउँपालिका-३ मा दम्पतीको हत्या भएको छ । परिवर्तन-२ राङ्सी घर भएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वतीको शव धारिलो हतियारले काटेर हत्या गरेको अवस्थामा भेटिएको हो । रोल्पा प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेका अनुसार उनहिरू तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका थिए । […]
(ABC-Sanchar) काठमाडौँ । लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्व भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ(मुग्लिन सडक खण्डमा बिहीबार बिहान माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि […]
(ABC-Sanchar) पर्वत । मोदी गाउँपालिका ५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ […]
(ABC-Sanchar) बाँके । अर्थ मन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गर्नु भएको छ । नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुन लागे पछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र […]
ABC (क्राईमबिट) तनहुँ । ईलाका प्रहरी कार्यालय भानु तनहुँले बिहीबार दुई सय दश एम्पुल लागूऔषध सहित तीन युवकलाई पक्राउ गरेको छ । लागूऔषध कारोवारमा पक्राउ पर्नेमा लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा निवासी सागर क्षेत्री,मस्याङदी गाउँपाकिला–९ खुदी का दिपेन्द्र भण्डारी र सोही जिल्ला बेशिशहर–२ का बिनोद शाही पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय भानुका प्रहरी […]
(ABC-Sanchar) काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सिभिल पूर्वाधार निर्माणको काम सकाएर आजदेखि देशका विभिन्न ठाँउमा चार्जिङ स्टेसनको उपकरण राख्ने काम सुरु गरेको छ । यसैक्रमा रन्तपार्कमा रहेको प्राधिकरणको मुख्य कार्यलयमा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गर्दैछिन् । प्राधिकरणले अहिले पहिलो चरणमा भनिएका ५१ वटा चार्जिङ स्टेसन जडान गर्ने काम धमाधम गरिरहेको […]
(धर्मेन्द्र कुमार चौधरी) नेपाल समाजवादी पार्टीको जिल्ला भेलाले राम निवास पुरीको अध्यक्षमा ५१ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ । कपिलवस्तुको चन्द्रौटामा आयोजित बृहत भेलाले राम निवास पुरीको अध्यक्षतामा नेपाल समाजवादी पार्टीका जिल्ला कार्यसमिति गठन गरिएको नेसपाको केन्द्रिय रहिस शाहले जानकारी दिनुभयो । जिल्ला उपाध्यक्ष पदमा बदरे आलम शाह, सहसचिव पदमा दुर्गा रिजाल, […]
(ABC-Sanchar) काठमाडौँ । स्थायी संरचना नबन्दै लुम्बिनीको प्रदेशसभा र मन्त्रालयका कार्यालय स्थायी राजधानी दाङमा सार्न हतार गरेको सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका नेताहरुले संरचना नबन्दै मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीले एकलौटी रूपमा कार्यालय सार्न हतारो गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । प्रदेश सभा बैठक दाङमा राख्नका […]