ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गते (३१ अगस्ट देखि २ सेप्टेम्बर, २०२२) सम्ममा संचालन भएको तेस्रो United Nations Chiefs of Police Summit (UNCOPS) को सम्मेलनमा प्रहरी […]
(ABC-Sanchar) काठमाडौं । एनएमबी बैंककी ग्राहक सिर्जना वाग्लेको करिब दुई महिना अघि एटीएम कार्ड हरायो । एटीएम कार्ड हराएपछि जो–कोहीको विकल्प बैंकमा खबर गर्ने र अर्को बनाउने नै हुन्छ । चौबीसै घण्टा सहजै सेवा प्राप्त गर्न सकिने महत्वपूर्ण कार्ड बैंकले पुनः छिट्टै उलब्ध गरावस् भन्ने ग्राहकलाई चाहना हुनु अस्वभाविक होइन । यही चाहनाका साथ वाग्लेले […]
(ABC-Sanchar) काठमाडौं । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ । नेशनल इन्स्टिच्युट अफ माइग्रेसन (आईएनएम) का अधिकारीहरूका अनुसार पक्राउमा परेका व्यक्तिहरुमा एक हप्ता अगाडि होन्डुरस छाडेका […]
ABC (क्राईमबिट) काठमाडौं । देशभरीका जेलमा यतीबेला अवैध धन्दा चलिरहेको छ । संविधान दिवसमा कैदी छुटाउन भन्दै पैसा लेनदेन भइरहेको स्रोत बताउँछ । कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेव घिमिरेकै नाममा यस्तो चलखेल भइरहेको छ । महानिर्देशक घिमिरेको कतिपय गतिविधि पनि शंकास्पद भएको र उनको नाममा जेलमा पैसा उठाउनुलाई संयोग मात्र मान्न सकिने अवस्था छैन । […]
(ABC-Sanchar) काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र आन्तरिक […]
(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित १० सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार अबेर गरी ती सहसचिवको सरुवा टुङ्ग्याएका हुन् । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव एवं प्रवक्ता वसन्त अधिकारी काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका […]
(ABC-Sanchar) बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसो सो ठाउँमा […]
ABC (क्राईमबिट) काठमाडौं । भारतको बिहार राज्यको बेगुसरायमा कार्यरत महिला हवल्दार बबलीको चर्चा भइरहेको छ । आफ्नो लगन र मिहिनेतले बबली आज सिपाहीबाट डीएसपी बनेकी छिन् । बबलीको सफलताको कथा पनि पूरै फिल्म जस्तै छ । बबलीले घरकी जेठी छोरी भएकाले विवाहअघि सबै जिम्मेवारी लिइन् । बबलीले सन् २०१५ मा प्रहरीमा हवल्दारका रूपमा ड्युटी सुरु […]
(ABC-Sanchar) काठमाडौं । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा आज टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे । विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको […]
(ABC-Sanchar) बाँके । सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई पत्र हस्तान्त्रण गर्नु भएको छ । नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले कृषकहरुलाई राहत दिन प्रदेश र संघीय सरकार संग माग गर्ने निर्णय गरे पछि […]