(ABC-Sanchar) बाँके । नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिषरमा बाल उद्यानको नाममा सटर तथा पक्की संरचना नबनाउन उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले अल्पकालिन आदेश दिएको छ । उच्च अदालतको नेपालगन्ज इजलासले आज अल्पकालिन आदेश जारी गर्दै अन्तिम फैसला नहुँदा सम्म नेपालगन्ज उपमहानगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौतामा उल्लेख भएको काम नगर्न नगराउन भनेको छ । यस […]
ABC (क्राईमबिट) काठमाडौँ । झापामा कन्सलटेन्सीको नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले सोही कार्यालय तथा मातहत कार्यालयका प्रमुखहरूलाई कार्यालयको सभाहलमा सोमबार निर्देशन दिनु हुँदै उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबिम्बको रूपमा रहने हुनाले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरि भरपर्दो सुरक्षा योजना निर्माण गर्न मातहत […]
ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग एकवर्षे कार्ययोजना सम्बन्धी कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा डीआईजी जोशीले पोखरा उपत्यकामा रहेका प्रहरी कार्यलयका प्रमुखहरुसंग भौतिक उपस्थितिमा हस्ताक्षर गरे भने उपत्यका बाहिरका सबै जिल्ला प्रहरी कार्यालय, विशेष सुरक्षा […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकले नेपालगन्ज उपमहानगरपालिका–११ का ४९ वर्षीय कल्लु कबडियालाई १४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । नेपालगन्जको त्रिभुवन चोकमा लागु औषध कारोवार भइरहेको विशेष सूचना पाएको प्रहरीले कबडियालाई खानतलासी गर्दा कालो प्लाष्टिकको तीन वटा पोकामा उक्त ब्राउनसुगर फेला पारेको थियो । त्यस्तै उनको साथबाट २२ हजार […]
ABC (क्राईमबिट) दाङ । राप्ती गाउँपालिकाले सडक दुर्घटना न्युनीकरण गर्न सोमबार अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुबाङ र सिसहनियाँलाई ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले मापसे चेकजाँच मेसिन २ थान, ट्राफिक ज्याकेट ८ थान, म्याजिक लाइट ४ वटा, ट्राफिक कोण २४ वटा, चेकिङ बोर्ड ८ वटा गरि ८१ हजार ७ सय मूल्य बराबरको ट्राफिक सामाग्री […]
(केभी निस्चल) दाङ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार एक दिने बन्दको घोषणा गरिएको पार्टी दाङ इन्चार्ज शितल वलीले जानकारी दिनुभयो । तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पर्जुी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका बिरुद्धमा दाङ सहित देशैभर बन्दको घोषणा गरिएको इन्चार्ज वलीले बताउनुभयो । बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरिने छ […]
ABC (क्राईमबिट) मोरङ्ग । सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षिय आरिफ आलमलाई पक्राउ गरेको छ । को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली […]
(ABC-Sanchar) काठमाडौं । नेपालमा सर्वाधिक ट्रोल हुने पात्रमध्येका एक हुन् पत्रकार ऋषि धमला । अन्तरवार्तामा उनको अस्वभाविक प्रस्तुति र हाउभाउका साथै अन्टसन्ट प्रश्नहरुका कारण उनी सँधै ट्रोलको शिकार बन्ने गर्छन् । धमलाका ट्रोलरहरुलाई अहिले नयाँ मसला मिलेको छ । यद्यपि, यो उनको आफ्नै हर्कतले गर्दा होइन । श्रीमती एलिजा गौतमले यस्तो मसला दिएकी हुन् । […]