ABC (क्राईमबिट) काठमाडौं । अनामनगरबाट बानेश्वर जाँदै गरेको बा। ४ ख ९०८९ नम्बरको बस बन्दकर्ताले तोडफोड गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा बसको पछाडिको भागमा क्षति पुगेको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आयोजना गरेको हो […]
ABC (क्राईमबिट) दाङ । बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो […]
ABC (क्राईमबिट) काठमाडौं । काज सरुवाको विकृत्ति अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलमा पनि बढ्न थालेको छ । सशस्त्रमा काज सरुवा भएको एक सातामै अर्काे ठाउँमा काज हुन थालेको छ । गत १७ साउनमा सशस्त्र प्रहरीले एक सय ६३ वटा बोर्ढर आउट पोष्ट(बिओपी)मा इन्सपेक्टरको एकै पटक काज सरुवा ग¥यो । नियमित सरुवमा अत्याधिक चलखेल भएपछि […]
(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि भिजिट भिसाको सेटिङ खुलेको छ । गृह मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म सेटिङ मिलाएर अध्यागमन प्रमुख पुष्पराज शाहीले सेटिङ खुलाएको स्रोतले बताएको छ । सेटिङ खुलेसँगै भिजिट भिसामा रोजगारीका लागि विदेश जाने ह्वात्तै बढेको छ । यसरी विदेश गएका कतिपय अलपत्र परी उद्धारका लागि हारगुहार गर्न थालेका […]
ABC (क्राईमबिट) काठमाडौँ । काभ्रेको धुलिखेलमा मंगलबार शंकास्पद वस्तु फेला परेको छ। बिहान करिब साढे ६ बजेतिर धुलिखेल नगरपालिका–९ रानाछामा भेटिएको शंकास्पद वस्तु (प्रेसर कुकर) भेटिएको हो। शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सो शंकास्पद वस्तुलाई बम भनी त्रास उत्पन्न भएका कारण नेपाली सेनाको टोलीको सक्रियतामा त्यसलाई छानविन […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले उपत्यकाबाट शङ्कास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ। मङ्गलवार उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको वानेश्वर, कोठेश्वर , सुन्धारा , मंगलबजार, मालीगाँउ, स्वयम्भू, एरियाबाट बन्द कर्ता पक्राउ गरिएको हो । उनीहरूलाई अहिले नजिकैको प्रहरी कार्यालयमा राखिएको छ। […]
ABC (क्राईमबिट) दाङ । प्रहरीले घोराही र तुलसीपुरबाट ४/४ जनालाई नियन्त्रणमा लिएको हो । घोराही-१६ सर्रामा पसल बन्द गराउँदै हिड्ने चार जना र तुलसीपुरको बिरेन्द्र चोकमा सवारी साधान अवरोध गर्ने चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घोराहीबाट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जना पक्राउ परेका छन् । शान्तिपूणर् ढंगले बन्द […]
(ABC-Sanchar) दाङ । बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् । चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुगेको […]
(केभी निस्चल) दाङ । तुल्सीपुर नेपाल बन्दको रिपोर्टिङमा खटिएका जनपत्रकार संगठन दाङ जिल्लाका अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जनालाई तुलसीपुरबाट प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण ढंगले बन्दलाई सफल बनाउन सडकमा गएका नेकपाको सहायक संगठन युवा संगठन नेपाल, दाङ जिल्ला अध्यक्ष सुदर्शन,उपाध्यक्ष दिपेन्द्र,मजदुरका सिसिएम संजय र बन्दको समाचार संकलनका लागि खटिएका जनपत्रकार संगठनका जिल्ला अध्यक्ष […]
(ABC-Sanchar) काठमाडौँ । सरकारले २४ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव अण प्रसाद न्यौपानेलाई सोही प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरेको छ । आर्थिक मामिला तथा योजना […]