ABC (क्राईमबिट) काठमाडौँ । काठमाडौँको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटा हटाइएका छन्। आइतबार काठमाडौँ महानगरपालिकाले सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षकलाई जिम्मेवारी दिइएको हो। महानगरपालिकाले प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो। सापकोटाको ठाउँमा प्रहरी उपरीक्षक पाण्डेलाई जिम्मेवारी दिइएको काठमाडौँ महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए। उनले यसलाई […]
(ABC-Sanchar) म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइँठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो […]
ABC (क्राईमबिट) कास्की । पोखरा महानगरपालिका-३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी(पूर्व) देवचुली नगरपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिस तामाङ रहेका छन् । पोखरा महानगरपालिका- २७ तालचोकस्थित एनआइसी एसिया […]
ABC (क्राईमबिट) धनगढी । कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका ३ जमुनाघारीस्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले करीब १ लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको छ । उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देविस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी पर्सा जिल्लाको बीरगंज […]
(धर्मेन्द्र कुमार कुर्मी) गेडुवजोत । कपिलवस्तु बिजायनगर सशस्त्र सीमा बल र नेपाल प्रहरी बन कर्मचारी द्वारा बरामद राखेको काठ बरामद गरेको छ I बगैचा लुकाइ छिपाइ राखेको ८ वटा सिसम को गोलिया झन्डै काठ सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ गेडुवजोत काे एउटा लुकाएर राखिएकाे दो अवस्थामा ४० क्युफिट सिसमकाे […]
ABC (क्राईमबिट) काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री रेग्मीले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेको उक्त कार्यक्रममा उनले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी” को विमोचन समेत गरेकी छन् । […]
ABC (क्राईमबिट) रौतहट । बर्दीमा रहेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) राज किशोर साहले पदीय आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको छ । साहले सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको थियो साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनले आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको जिल्ला […]
(ABC-Sanchar) काठमाडौं । हिमाचल प्रदेश, झारखण्ड, ओडिशा र उत्तराखण्डलगायत धेरै राज्यहरूमा भारी वर्षापछिको बाढी पहिरोमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हिमाचल प्रदेशमा शुक्रबारदेखिको भारी वर्षापछिको पहिरो र बाढीका कारण एकै परिवारका आठ सदस्यसहित कम्तीमा २२ जनाको मृत्यु भएको छ । सो राज्यमा र वर्षासँग सम्बन्धित घटनाहरूमा १० जना घाइते भएका छन् भने ६ […]
(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतबार देखी रोक लगाएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार नयाँ योजना […]
(ABC-Sanchar) काठमाडौँ । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन भन्दै सिंहदरवार प्रवेश गर्ने सबै गेटमा पर्चा बाडिँदैछ । संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज(आइतबार) बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सिंहदरवार गेटमा पर्चा बाँड्न सुरु गरेको हो । संघीय निजामती सेवा ऐन सम्बद्ध सबै कर्मचारी, सेवाग्राही र ट्रेड युनियनमैत्री बनाउन दबाब स्वरूप पर्चा […]