ABC (क्राईमबिट) नवलपरासी । ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि बोकी रहेको ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ । सोमबार साँझको समयमा सुनवल नगरपालिका–११ बर्दगोरिया क्षेत्रमा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरि ओसारी रहेको अवस्थामा प्रहरीले लु १ क ३८९०, लु २ ख ४२९० र लु १ क ५४०२ नम्बरको […]
(ABC-Sanchar) रुस । जङ्गलमा आगलागी भएको र सोही आगो बस्तीमा लागेर घरहरू जलेको अधिकारीहरूले जानकारी दिएका छन् । मान्छे बस्दै आएका घरहरू जले पनि मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ । देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ । आगलागी तीन गाउँ […]
ABC (क्राईमबिट) काठमाडौँ । निहारिका राजपूत प्रकरणका आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी धनुषाकी निहारिका राजपूतले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डिएनए परीक्षणको […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आरामको जागिर खाने कर्मचारीको रुवावासी सुरु भएको छ । यस्ता कर्मचारीलाई फिल्डमा खटाउन थालिएको छ । प्रधान कार्यालयमा पाँच सय भन्दा धेरै कर्मचारी अनावश्यक छन् । १०–५ को जागिरकै लागि उनीहरु पावर लगाएर त्यहाँ बस्दै आएका छन् । त्यस्ता कर्मचारीलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले लखेट्न थालेका छन् । […]
(ABC-Sanchar) बाँके । राजश्व अनुसन्धानका क्रममा पटकपटक राज्यका निकायले व्यवसायीलाई अनावश्यक दुःख दिने गरेको गुनासो नौलो होइन । आधिकारिक रुपमा बोल्दा आफु पछि अप्ठ्यारोमा पर्ने डरले घटनाहरुको यथेष्ठ खुलासा व्यवसायीहरुले नगरेपनि व्यवसायीहरु बीचको अन्तरक्रियामा त्यसखालका गुनासो आउने गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने औपचारिक कार्यक्रममा समेत कर, राजश्व, भन्सार लगायतबाट भएको असहयोग […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहको सरुवा–बढुवामा गृहमन्त्रीको सचिवालय हावी हुने गरेको छ भने उच्च तहमा प्रधानमन्त्रीपत्नी आरजु र उनका भाई भूषण राणाको कब्जा छ । आरजु–भूषणको समूह यतीबेला प्रहरीमा ३० वर्षे सेवाहद हटाउने रणनीतिमा अघि बढेका छन् । प्रहरीका उच्च अधिकारीले अवकाश पाउने समय नजिकिदै गएपछि यो खेल अघि बढेको छ । […]
ABC (क्राईमबिट) लहान । प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग भएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा ९० किलो गाँजा बरामद भएको जनाएको हो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाँजा सहित एम्बुलेन्स र […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी महानिरीक्षकको सचिवालयका लागि छुट्याइएको बजेटबाट प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीका लागि ब्यारेक बनाउने तयारी गरेको छ । सचिवालय निर्माणका लागि छुट्याइएको रकमलाई कार्यक्रम संशोधन गरी जवानदेखि वरिष्ठ हवल्दारसम्म एक सय जना बस्न मिल्ने ब्यारेक निर्माण गर्न लागिएको हो । तल्लो तहका प्रहरीको सुविधालाई ध्यानमा राखी यसरी कार्यक्रम संशोधन […]
ABC (क्राईमबिट) बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र पुरूष मृत भटिएका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत आवस्थामा भेटिएको हो । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा […]
ABC (क्राईमबिट) सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ । गत आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जिप्रका कार्यालयले सुचना जारी गरेर सो खण्डमा रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालमा रोक लगाएको हो । सो घटनालाई लिएर स्थानीयबासीले सडक अवरुद्ध गरेर […]