०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

नेपालगन्ज ट्राफिक प्रमुख नन्द पोख्रेलद्वारा छात्राहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण,

बाँके । नेपालगन्ज सामुदायिक प्रहरी सेवा केन्द्रको र ट्राफिक प्रहरी कार्यालय नेपालगंज बाँकेको आयोजनामा नेपालगंज उपमहानगर पालिका वडा नं ११ स्थित मदरसा दारुलउलुम बरकातिया मा.बि.मा कक्षा ८/९/१० मा अध्ययरत छात्राहरुलाई ट्राफिक कार्यालय नेपालगंज बाँकेका कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक नन्द कुमार पोख्रेलद्वारा ट्राफिक नियम तथा सवारी दुर्घटना सम्बन्धि प्रशिक्षण प्रदान गर्नुका साथै सामुदायिक प्रहरी […]

बाँके । नेपालगज उप-महानगरपालिका वडा नं.११ पासाङल्हामु मार्गमा रहेको इस्लामी संघ नेपाल शाखा कार्यालय लुम्बिनी प्रदेश बाँकेले आयोजना गरेको “ईन्टरनेट तथा मोबाईलको सदुपयोग” बिषयक सचेतनामुलक कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख शेखर खड्काले सो सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको । साथै मिति २०८२।०७।२७ गते सामुदायिक प्रहरी सेवा केन्द्र बाँके र यस वडा प्रहरी कार्यालय नेपालगंज बाँकेको आयोजनामा […]

  काठमाडौँ । नेपाल प्रहरीको ३३ औ नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

काठमाडौं । नेपाल प्रहरीका आईजिपी चन्द्र कुबेर खापुङलाई छोटो कार्यकालका लागि आईजीपी नियुक्त गरिएको थियो । तत्कालीन सरकारले भदौ १४ गते उनको नियुक्ति गरेको थियो भने भदौ १९ गते पदभार ग्रहण गरेका थिए । उनको नेतृत्व कार्यकालको सुरुमा मात्रै देशभरि तनावपूर्ण परिस्थितिहरू देखा परेका थिए । भदौ २३ गते जेनजी आन्दोलन भएपछि देशभरका प्रहरी कार्यालय […]

काठमाडौं । नेपाल प्रहरीका आईजिपी चन्द्र कुबेर खापुङलाई छोटो कार्यकालका लागि आईजीपी नियुक्त गरिएको थियो । तत्कालीन सरकारले भदौ १४ गते उनको नियुक्ति गरेको थियो भने भदौ १९ गते पदभार ग्रहण गरेका थिए । उनको नेतृत्व कार्यकालको सुरुमा मात्रै देशभरि तनावपूर्ण परिस्थितिहरू देखा परेका थिए । भदौ २३ गते जेनजी आन्दोलन भएपछि देशभरका प्रहरी कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बदलिदो सुरक्षा चुनौती र तस्करी रोकेर राजश्व बढाउने उदेश्यसहित सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)हरूलाई मुख्य सीमा नाकाहरुमा खटाएको छ । सीमा नाकाहरुमा खटाईएका एसएसपीहरुले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको इकाईमा बसी दैनिक तथा साप्ताहिक रुपमा आफुले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गरी खटाइएको […]

ओखलढुंगा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्‍वर कार्कीले जस्तोसुकै विषम् परिस्थितिमा पनि अग्रपङ्क्तिमा रही उच्च मनोवलका साथ नागरिकको सेवा र सुरक्षामा खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमणका क्रममा उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका हुन् । निर्देशनको क्रममा उनले सम्पूर्ण प्रहरी कर्मचारीहरुले […]

दाङ । भालुवाङ दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका १ भालुवाङस्थित होटल पौवाको सभाहलमा बुधबारदेखि शिक्षा समुहका लागि सिकाई आपूरण तथा द्रुत सिकाई सम्बन्धि २ दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । युनिसेफ र नेपाल शिक्षा समुहको सहयोग तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम शुरु भएको हो । जस अन्तरगत कोभिड–१९ महामारी तथा अन्य […]

काठमाडौं । बिहीबारबाट लागु हुने गरी उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षकका रुपमा नियुक्त गरेकोमा उक्त कार्यालय तथा मातहतका कर्मचारीहरुद्वारा विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहदा राष्ट्र […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि कुरा गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने जिकिर गरे। ‘१२ वटा […]

error: Content is protected !!